राजनीति

सयौं नयाँ शक्तिका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

सबै वाम, एक ठाम राजनीतिक ध्रुबीकरण आजको आवश्यकताः नेता तामाङ

काभ्रे । राजनीतिक ध्रुबीकरणसँगै माओवादी केन्द्रम प्रबेशको लहर चलेको छ । 

अहिले जिल्लाका विभिन्न ठाउँमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्दम्रा प्रवेशको लहर चलेको हो । तत्कालिन एमाओवादी केन्द्रबाट फुटेर बाबुराम नेतृत्वको नयाँ शक्तिमा प्रवेश गरेकाहरु अहिले माओवादी केन्द्रको बैचारिक एंव सैद्धान्तिक  बिचारधारा ठिक रहेको भन्दै माओवादी केन्द्रमा प्रवेश गरेको छ । नयाँ शक्ति नेपालका केन्द्रिय परिषदका सदस्यहरु रुपक योन्जन, पन्चलाल घिसिङ, खड्ग बहदुर जिम्बा, टेक बहादुर मोक्तान जोगमान लामा लगायत १०३ जना  प्रवेश गरेको हो ।

बुधवार पार्टी कार्यालय काभ्रेको बनेपामा एक कार्यक्रमको आयोजना गरी पाटी प्रवेश गराइएको थियो । माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य पर्शुराम तामाङको प्रमुख अतिथ्यमा  १ सय ३ जना नेता तथा कार्याकर्ताहरुलाई पार्टी प्रवेश गराएका हुन् । 

प्रमुख अतिथी माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य पर्शुराम तामाङले सबै वामशक्तिहरु एक ठाउँमा केन्द्रित रही राजनीतिक ध्रुबीकरण अबाश्यकता रहेको बताए । उनले पार्टी नवप्रवेशीहरुलाई बधाई तथा शुभकामना दिदै अहिले राजनीतिक क्रान्तिलाई अगाडी बढाउनु पर्ने आवशक्यता रहेको समेत औलाए । ‘हामी अहिले एमाले लगायत परिवर्तनगामी शाक्तिहरुसँग राजनीतिक धु्रबीकरण गरी राखेका छौँ, यसले नयाँ तरंगा ल्याएको छ नेपाली जनताको मुक्तिको लागि जस्तो सुकै परिस्थितीमा पनि हामी लडि रहने छौँ ।’

को-को भए पार्टी प्रवेश ? नामावली सहित हेर्नुहोस्:

रुपक बहादुर योञ्जन पञ्चलाल घिसिङ, खडग बहादुर योञ्जन (अबिरल), टेकबहादुर मोक्तान, जोगमान लामा सागर लामा, दाबा दोर्जे योञ्जन, कुमार लामा लोप्चन, विजय मोक्तान, बासु उपाध्य, जितबहादुर तामाङ, सुरेन्द्र प्रसाद दाहाल, निराज शाह, अजय तामाङ, इश्वर ढकाल र भगवान केसी मिसन जिम्बा, राज बि.क., मोहनबहादुर जिम्बा, सोनाम वाइबा, समराज पाख्रिन, सिताराम अस्तानी, मायाँ लोप्चन,  सुनिता बल, तारा तामाङ, राजेन्द्र योञ्जन, प्रेम लामा, कुशल मोक्तान, राजकुमार लामा, राजकुमार शाह, बुद्धिमान तामाङ, डम्बर तामाङ, राजकुमार घिमिरे, जिवन हुमागाई, राज थोकर, प्रभुकृष्ण श्रेष्ठ धुलिखेल नगर संयोजक, नरकुमार मोक्तान, ज्ञानध्वज लामा, खसु योञ्जन, मोतीराम तिमल्सना, राजन दाहाल, दिपक पन्त, पुण्यप्रसाद दाहाल, साइला तामाङ, जगतमान वाईबा, रामप्रसाद दाहाल, लक्ष्मण दाहाल, केशब हुमागाई, गोकुल तिमिल्सना, सागर कार्की, विनोद तिमिल्सना, बिनय हुमागाई, दिपेन्द्र तिमिल्सना, सुवास शाह, निर्मल शाह, बिमल शाह, तारादेबी शाह, सम्झना शाह, कृष्ण शाह, अञ्जु तामाङ, नारायण भण्डरी, देबहादुर वाईबा- खानीखोला गाउँपालिका उपाध्यक्ष, बेल लामा- पाँचखाल नगरपालिका उपाध्यक्ष, रुद्र बहादुर वाईबा- युवा जिल्ला अध्यक्ष, चन्द्र मगर , प्रबिणा लामा गोकुले,  राजकुमार श्रेष्ठ, रामबहादुर तामाङ, बादल लामा, हरिप्रसाद हुमागाई, रुपक तोलांगे, दैमै सिं योञ्जन, बुद्धिमान लोप्चन, पाल्साङ योञ्जन, पाल्साङ वाइबा, निकेश स्याङतान, मानबहादुर योञ्जन, गन्जमान मोक्तान, गणेश जिम्बा, छेवाङ दोर्जे लामा, सोनाम तामाङ, सबिना लामा, सोभराज तामाङ, जगदिश थापा- २८ किलो, बिशाल तामाङ- देबीटार, बर्च तामाङ- देबीटार, कृष्णबहादुर तामाङ -देबीटार, अजय तामाङ- पात्लेखत, च्याङबा तामाङ -देबीटार, चन्द्र  तामाङ- देबीटार, पञ्चलाल लो तामाङ -देबीटार, धिरेण लामा- कोशीपारी र कुमारी योञ्जन -कोशीपारी लगायतका रहेका छन् । 

प्रतिकृया दिनुहोस

एमालले प्रदेश ६ को उम्मेदवारको टुंगो लगायो (सूचीसहित)

काठमाडौं । एमालेले प्रदेश ६ बाट मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि...

एमाले र माओवादी केन्द्रबीच सिट बाँडफाँडमा सहमति

काठमाडौं । आगामी मंसिर १० मा  हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि  नेकपा एमाले...

दोलखामा वामघाटकसँग भिड्न मैदानमा उत्रिए ३ हस्ति 

काठमाडौ । नेपाली कांग्रेसले मंसिर १० मा हुन गैरहेको आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका...

आगामी निर्वाचन र मुलुकको राजनीति

आगामी मंसिर १० र २१ गते सम्पन्न हुन गइरहेको संघीय संसद, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि...

समानुपातिक तथा प्रत्यक्षको मतपत्र छुट्टाछुट्टै हुने

काठमाडाैं । निर्वाचन आयोगका अनुसार समानुपातिक तथा प्रत्यक्ष निर्वाचनको मतपत्र छुट्टाछुट्टै हुनेछ । दुवै निर्वाचका लागि...

लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसलाई विजयी गराउन आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौँ। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केही बामपन्थी दलको गठबन्धनले लोकतन्त्रमा चुनौती देखिएको...