कांग्रेस, एमाले, माअाेवादीलार्इ घेदुङकाे ज्ञापनपत्र 

राज्यले गर्ने विभेद र अन्यायले नै विद्राेहलार्इ मलजल गर्छ

काठमाडाैं । नेपाल तामाङ घेदुङले कांग्रेस, एमाले, माअाेवादीलार्इ ज्ञापन पत्र बुझाएकाे छ ।

राज्यका विभिन्न समुदायहरू खास गरेर पछाडी परेका सीमान्तकृत वर्ग समुदायहरूलार्इ राज्यका विभिन्न संरचनाहरूमा समानुपातिक ढंगले समापेश नगरि सरकार तथा राजनीतिक दलहरूले विभेद गरेकाे ठहर गर्दै, राज्यले संवैधानिक प्रावधानको उलंघन भएको प्रति अापति जनाउदै ज्ञापन पत्र बुझाएको छ ।

साथै निर्वाचनमा तामाङ समुदायले समानुपातिक सिद्दान्त अनुसार ३३ सिट पाउनु पर्नेमा १६ सिटमा  सिमित पारिएकाे र राज्यका संवैधानिक एवं कुटनैतिक निकायहरूमा पनि तामाङ जातिलाइ कुनै स्थान नदिएकाे ज्ञापन पत्रमा उल्लेख गरिएकाे छ । 

तामाङ जाति नेपालको पाँचाै ठूलाे जाति हाे तर सवै हिसावले सवैभन्दा पछाडी पारिएको सीमान्तकृत एवं उत्पीडित जाति पनि हाे । अतः राज्यले गर्ने विभेद र अन्यायले नै विद्राेहलाइ मलजल गर्छ भन्ने तथ्यलाइ मनन गर्दै त्यसतर्फ सचेत रहन समेत घेदुङले तीन ठूला दललार्इ अाग्रह गरेकाे छ । 

प्रतिकृया दिनुहोस्

उपाध्यायका उपन्यास र एल्बम विमोचित

img

गीतकार एवं उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम ...

स्वयंसेवकको चोक अभियान चावहिलमा

img

देशमा भइरहेको हरेक गलत क्रियाकलाप विरुद्ध राष्ट्रिय स्वयंसेवकको चोकचोकमा आन्दोलन निरन्तर भइरहेको ...

विदुरमा उज्यालो अन्धकारमाथि चर्चा

img

उज्यालो अन्धकार निबन्ध संग्रहमाथि शनिबार सचेतन हल विदुरमा अन्तरसंवाद भएको छ । नुवाकोट ...

टनगम क्लबद्वारा रक्तदान सम्पन्न

img

टनम युवा क्लबले काठमाडौ जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सिन्धुपाल्चोक लिसंखुपाखर ...

सर्लाहीमा पनि धर्ना, के छ विधेयकमा ?

img

नेपाल पत्रकार महासंघले देशभर प्रदर्शन गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा सर्लाहीमा ...

चिस्यान केन्द्र सञ्चालन

img

कालिका गाउँपालिका–५ स्थित जिवजिवेको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । खाल्चेत तरकारी प्याकेज ...

पत्रपत्रिका

सबै