प्रतिष्ठानको दिवसमा उपराष्ट्रपति पुनलार्इ बिशेष नेपाल सम्मान (फोटो फिचर)

काठमाडौँ । सगरमाथा प्रतिष्ठान नेपालले १७ औँ स्थापना दिवस सम्मानीय उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ । 

काठमाडौंमा बुधबार आयोजित प्रतिष्ठानको स्थापना दिवसका अवसरमा प्रमुख अतिथि सम्माननीय उपराष्ट्रपति पुनलार्इ बिशेष नेपाल सम्मानले सम्मान गरेका थिए । कार्यक्रममा सम्माननीय उपराष्ट्रपति पुन लगायत अरूलार्इ पनि सम्मान गरेका थिए । अाफ्नो राजनितिक यात्रा १० बर्ष जनयुद्ध जस्ता संक्रमणकाललार्इ सामना गर्दै अगाडि बढाएर अाज यो पदमा अासिन रहनु भएका उपराष्ट्रपति पुनको उच्च मुल्यांकन गर्दै प्रतिष्ठानले सम्मान गरेको अध्यक्षले बताउनु भयो ।

समारोहमा दिपावली, छठको शुभकामना अादानप्रदान र अाजीवन सदस्यता वितरण गरिएको थियो ।

सगरमाथा प्रतिष्ठानका अध्यक्ष एनबी सुब्बाले समाजका विभिन्न क्षेत्रका अभियन्ताले देश विकासमा गरेको योगदानको सराहना गर्दै उनीहरुलाई सम्मान गरिएको बताउनु भयो ।

सम्मान कार्यक्रममा तामाङ फिल्म सेम ताबा म्ही को निर्देशक र निर्मात राज कुमार माेक्तान पनि सम्मान गरिएको थियाे । सम्मान ग्रहण पश्चात राजकुमार माेक्तानले कुनै काममा निरन्तर लागि परे अवश्य सफल या मूल्याङकन हुन्छ र त्याे मेरै जीवनबाट सावित भएकाे जानकारी गराउनु भयाे । उहाँ निर्देशक र निर्मात बाहेक गीत, गजल कविता तथा साहित्यका विभिन्न विधामा समेत  विगत दुइ दशक देखि सक्रिय हुनुहुन्छ । 

प्रतिष्ठानले अाजीवन सदस्यत र बिशेष नेपाल सम्मानका तस्विर

प्रतिकृया दिनुहोस

समावेशी समाज विकासको अधिवेशन सम्पन्न अध्यक्षमा मनुकला

img

समावेशी समाज विकास नेपाल धनकुटाको चौथो अधिवेशन सम्पन्न भएको छ । धनकुटाको हिलोमा ...

धनकुटा घेदुङको शुभकामना तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

img

धनकुटामा तामाङ घेदुङ नगरले शुभकामना आदानप्रदान सम्पन्न भएको छ । घेदुङ नगर कार्यसमिति ...

पूर्व राज्यमन्त्री खड्का अचानक बेहोस, नर्भिकमा भर्ना

img

माओवादी केन्द्रकी नेतृ पूर्वराज्यमन्त्री देवी खड्का अचानक बेहोस भएपछि अस्पताल भर्ना भएकी ...

ब्लड क्यान्सर मदनलाई उपचारको लागि कोरियाबाट ६३ हजार सहयोग

img

भिमेश्वर नगरपालिका ५ का ब्लड क्यान्सर मदन केसी उपचारको लागी कोरियामा रहेका ...

सर्लाहीमा ३६ औं मगर दिवस फागुनमा मनाइने

img

सर्लाहीको हरिवनमा ३६ औं मगर दिवस मनाइने भएको छ। इतिहास, भाषा, संस्कृति, संरक्षण ...

जेष्ठ नागरिकहरुले गरे चरिकोटमा खानेपानीको व्यवस्थापन

img

दोलखा सदरमुकाम चरीकोटमा रहेको सातदोवाटो चोकमा जेष्ठ नागरिकहरुले खानेपानीको व्यस्थापन गरेका छन् ...

पत्रपत्रिका

सबै