पोर्चुगलले स्वीट्जरल्याण्डलाई हराउदै विश्वकपमा स्थान बनाए

काठमाडौं । युरोपियन च्याम्पियन पोर्चुगलले स्वीट्जरल्याण्डलाई हराएको छ र विश्वकपमा स्थान बनाएको छ ।

हार वा बराबरीले पोर्चुगललाई प्ले अफमा पुर्‍याउँथ्यो । तर, स्वीट्जरल्याण्डलाई २–० ले हराउँदै पोर्चुगल समूह बीको विजेता बनेको छ ।

लिस्बोनमा भएको खेलको पहिलो हाफमा घरेलु टोलीले उपहार गोलबाट अग्रता लियो । ४१ औं मिनेटमा स्वीट्जरल्याण्डका जोरुले आत्मघाती गोल गरे । खेलको ५७ औं मिनेटमा भेलान्टी सिल्भाले गोल परेछि घरेलु टोलीको जित सुनिश्चित भयो ।

अर्को खेलमा फ्रान्सले बेलारुसलाई २–१ ले हराएको छ र समूह एको विजेता बन्दै विश्वकपमा पुगेको छ । नेदरल्याण्ड्ससँग २–० ले हरेपनि स्वीडेनले प्ले अफ खेल्न पाउनेछ ।

सन् २०१४ को विश्वकपमा तेस्रो भएको नेदरल्याण्ड्स भने बाहिरिएको छ ।

युरोपबाट फ्रान्स र पोर्चुगलसँगै जर्मनी, सर्बिया, पोल्याण्ड, इंग्ल्याण्ड, स्पेन, बेल्जियम र आइसल्याण्ड विश्वकपमा पुगेका छन् ।

प्रतिकृया दिनुहोस्

महिला फुटसल प्रतियोगिता हुने

img

काठमाडौँमा भएका ५० भन्दा बढी फुट्सलले नै काठमाडौँमा फुट्सल कति चर्चित छ ...

चितवनमा राप्ती गोल्डकप हुने, बिजेतालार्इ २ लाख

img

चितवनको भण्डारामा प्रथम राप्ती गोल्डकप २०७५ यही असोज १७ गतेदेखी,३० गतेसम्म हुने ...

लोथरको पोल्टा उपाधि

img

लाली गुराँस युवा क्लबको आयोजनामा संचालित खुल्ला मैत्रीपूर्ण नकआउट फुटबल प्रतियोगिताको उपाधी ...

युभेन्ट्सको जित, रोनाल्डोलार्इ रातो कार्ड

img

इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा जित ...

निजामति दिवसमा व्याडमिन्टन खेल

img

रसुवा नतिजामुखि प्रशासन समृद्धि र सुसाशन भन्ने नारा बोकी आज भदौ २२ ...

भुटान भर्सेज नेपाल : ४–० गोल अन्तरले नेपाल विजयी

img

साफ च्याम्पियनसिप अन्तर्गत बिहीबार भएको भुटान विरुद्धको खेलमा नेपालले ४–० गोल अन्तरले ...

पत्रपत्रिका

सबै