प्रवास

प्रवासबाट स्तन क्यान्सर पीडितलाई आर्थिक सहयोग

प्रवासमा रहेर सामाजिक सेवामा अग्रसर भैरहेकी साङमोु थोकर तामाङ,शरु तामाङ लोप्चन साईप्रस बाट र इजरायलमा रहेकी रोजी मोक्तान तामाङले आन्द्रा क्यान्सर पीडित सिर्जना तामाङलाई सहयोग स्वरुप जनही ५,हजारका दरले जम्मा गरि १५ हजार रुपैयाँ दोलखाका युवा समाजसेवी तथा सृजना बचाउ अभियानका अभियान्त कुमार थोकर तामाङ मार्फत आर्थिक सहयोग गरेकी छिन् । त्यस्तै कलाकार रितुराज पाख्रीन मार्फत  कोरियाबाट गेलु शेर्पाले १० हजार दोलखा सैलुङगाउँपलिका-१,कि सरला मोक्तान तामाङले कुवेत १० हजार ,छेनम लामा र राजु तामाङले १० हजार २ सय ४० दावा थिङ तामाङले साउदीबाट १०,हजार ४ सय ७९ समेत सहयोग गरिसकेका कलाकार पाख्रीनले जानकारी दिएको छ।

भक्तपुर चाङगुनारायण-५, निवासी सृजना तामाङ आन्द्रा र पाठेघर क्यान्सर रोग लागि गत बर्ष देखि भक्तपुर क्यान्सर अस्पातलमा उपचाररत छिन् । डेढवर्ष पहिला क्यान्सरको शल्यक्रिया गरेकी सिर्जना वि.स २०७० सालमा बैदेशिक रोजगारीका लागि मलेसिया पुगेकी थिइन् । २ वर्षपछि क्यान्सर ठूलो आन्द्रामा क्यान्सर हुँदा मलेसियामै शल्यक्रियापछि थप उपचारका लागि साथीहरूको सहयोगमा नेपाल फरकेकी हाल उनी सुकुम्बासीटोलमा बस्दै आफ्नी आमा र छोरीसंगै बस्छिन् ।

प्रतिकृया दिनुहोस

मलेसियामा  परदेशी धमाका -४ सम्पन्न 

मलेसिया/नेपाली कला,संगीत र रंगमञ्चको विकाश बिस्तार र प्रबर्द्धन को लागि प्रवासी भुमी मा रहेर मञ्जरी...

एनआरएनए साउदी ताबुकद्वारा शैक्षिक सामाग्री वितरण

साउदी । झापाका बाढीपीडित विपन्न समुदाय बालकल्याण आधारभूत विद्यालय शिवसतासी- ५ भेलामुनीका विद्यार्थीलार्इ विद्यालय पोषाक वितरण...

शिक्षा र स्वास्थ्यसम्बन्धी सहयोगार्थ २ लाख सहयोग

काठमाडाैं । काभ्रेली समाज जापानले सडक बालबालिकाको शिक्षा र स्वास्थ्यसम्बन्धी सहयोगार्थ २ लाख सहयोग हस्तान्तरण...

साईप्रस घेदुङले वार्षिकोत्सव मनाए

साईप्रस । तामाङ जातिको उत्थान ,भाषा धर्म र संस्कृतिको सम्र्बद्धन ,भन्ने मुल नाराका साथ युरोप...

किराँतको उधौलीमा चाहिने सामाग्रीका लागि आर्थिक संकलन

साउदी । किराँत राई यायोक्खा साउदीका तदर्थ समितिको नियमित दोस्रो बैठक शुक्रबार दमाम स्थित नेपाली कार्गोको...

हेल्प मधेसी साउदीद्वारा बिरामीलाई आर्थिक सहयोग

साउदी । दुई महिना अघिदेखि घाँटीमा घाउ लिएर बसेका सर्लाहीका जितेन्द्र मुखियालाई शुक्रबार उनको कोठामा पुगी...