समाचार

दोलखामा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुल्यो

आगामी मंसिर १० र २१ गते हुन  प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय दोलखाले म्यादी प्रहरीमा भर्ना खुलाएको छ । निर्वाचन सुरक्षाका लागि प्रहरी जनशक्ति अपुग भएपछि दोलखा प्रहरीले मंगलबारदेखि लागु हुनेगरी सुचना जारी गदै आव्हान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले आज जारी गरेको सुचना अनुसार म्यादी प्रहरी बन्न चाहने योग्य नागरिकहरुले यही  असोज ३०गतेसम्म दरखास्त दिन सक्नेछन् वताएको छ । थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय दोलखाको बेभसाईट र नम्वरमा सम्पर्क गर्न सकिने दोलखा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपुर्ण रुपमा सम्पन्न गराउन म्यादी प्रहरी जनशक्तिका लागि भर्ना आव्हान गरिएको छ  । 

दोलखामा यसअघि सम्पन्न स्थानीय तहको ५,सय ८० जना   म्यादी प्रहरी भर्ना गरिएको थियो ।आगामी २०७४ साल मंसिर १० र २१ गते हुन  प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनका लागी जिल्लामा करिब ७,सय देखी १ हजार सम्म  म्यादी प्रहरी आवश्यक पर्ने  बताईएको छ ।

प्रतिकृया दिनुहोस

माअाेवादी केन्द्रले लगायाे उम्मेद्वारकाे टुंगाे (सूचीसहित)

काठमाडाैं । माअाेवादी केन्द्रले पहिलो चरणमा प्रदेशसभाका ३३ सीटमा उम्मेवारहरुको टुंगो लगाएको छ। एमालेसँग बाम गठबन्धन...

धनकुटामा प्रादेशिक राजधानीका लागि उल्टो र्‍याली

धनकुटा । ,प्रादेशिक राजधानीको माग गर्दै धनकुटामा स्थानीयले दवावमुलक आन्दोलन सुरु गरेका छन् । जिल्लामा कृयाशिल...

झिगु नेवा समाजद्वारा शुभकामना आदानप्रदान

धनकुटा । झिगु नेवा समाज धनकुटा १ हिलेको आयोजनामा आज हिलेमा शूभकामना आदान प्रदान तथा र्‍याली...

थाइ राजकुमारी लुम्विनीमा

बुटवल, । थाइल्याण्डका राजकुमारी महाचाकरी सिरिनधोरन् शुक्रबार भगवान बुद्धको जन्मस्थल लुम्विनी भ्रमणमा आउनुभएको छ । राजकुमारी...

आज भाइटीका, उत्तम साइत बिहान ११ः५१ बजे

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन शनिबार भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था...

छिन्चु जाजरकोटमा बस दुर्घटना : २ मृत्यु, २२ घाइते

नेपालगञ्ज । जाजरकोटबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना भएको छ । भने दुर्घटनामा परी २...