खुशिको खुशीमा ग्रहण....(भिडियो )

मिस हेरिटेज क्वीन २०१७ मा सहभागी भएर आफ्नो प्रस्तुति देखाई सकेकी खुशि घिसिङकी जीवनमा सबै छ,व्यवसायी गर्ने पति नाम जस्तै रुप छ र सुखी छिन् । कुनै दिन खुशीको यही खुशीमा रमाउने अरु पनि कोहि थियोे । माया गरेर वा देखेर प्राप्त हुने चिज होइन यो माथीबाट नै लेखेर आउछन् भने झै खुशीको जीवन अचानक् व्यापारी आइन् र उनसंगै विवाह पनि भयो ।

यत्तिन्जेल खुसीले विगत सबै बिर्सेर व्यापारी पतिसँग रमाउदै घुम्दै आउने क्रममा अचानक पुराना प्रेमीसँग भेट हुन्छिन्.....यो सत्यतामा आधारित नभएर ललितपुरकी भर्खर मनोरञ्जन क्षेत्रमा पाइला टेक्दै गरेकी खुशि घिसिङद्वारा अभिनित नेपाली आधुनिक गीत " तिम्रो सम्झनामा "म्युजिक भिडियोको हो । माथी सबै कथा यस गीतकाे रहेका छन् ।

म्युजिक एण्ड मुभि एक्स्प्रेसको अफिसियल युट्युव च्यानल बाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा खुशि संगै लोक लामा र सगार तामाङको अभिनय रहेका छन्। भने श्रृगारमा वेदनाथ धमालले सहयोग गरेका हुन ।

निर्देशन तथा शव्द/संगीत हुत सञ्जय लामाको रहेको म्युजिक भिडियोलाई भिम तामाङले खिचेका हुन् । विशोसन्त राईको स्वरमा सजिएको गीतलाई कृष्णभक्त राईले एरेन्जर गरेका छन् । अर्जुन खड्काले सम्पादन गरेको म्युजिक भिडियोको निर्माण,उत्पादक तथा वितरण भने हुत फिल्मस प्रालिले गरेका छन् । 

भिडियो :

प्रतिकृया दिनुहोस्

सडक नाटक हुँदै ठूलो पर्दामा न्यौपाने

img

सडक नाटक, मोडलिङग हुँदै चलचित्रको पर्दामा देखिने भएका छन् जीवन न्यौपाने । ...

सन्ध्याको `मिर्मिरे´ बजारमा

img

गायिका सन्ध्या जोशीको `मिर्मिरे´बोलको गीत सार्वजनिक भएको छ। युट्युबाट भिडियो सहित सार्वजनिक ...

डेब्यु गर्दै नायक शाश्वत श्रेष्ठ

img

नेपाली चलचित्र ग्रेट लभ मार्फत नेपालको पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक ...

भिडियो हुँदै चलचित्रमा सुमित्रा

img

एउटा कलाकारमा हुनुपर्ने सम्पूर्ण गुण उनमा देखिएता पनि सही सदुपयोग हुन नसक्दा ...

सैराको ‘बाहिर माया’ सार्वजनिक

img

‘बाहिर माया देखाएर....’ बोलको भिडियो सार्वजनिक भएको छ । सैरा मगरको शब्द, ...

स्तरीय चलचित्रको पक्षमा गौतम

img

नेपाली चलचित्र पनि गुणस्तरीय बन्नु पर्छ, राम्रो चलचित्रले दर्शक पनि राम्रै पाउने ...

पत्रपत्रिका

सबै