राजनीति

धनकुटाका राप्रपा प्रजातान्त्रिक उम्मेदवारको चाँजोपाँचो मिलाउदै

प्रदेशसभा सदस्यमा लाक्पा तामाङ सिफारिस

धनकुटा । राप्रपा प्रजातान्त्रिक धनकुटाले आगामी निर्वाचनका विषयमा बृहत छलफल गर्दै सम्पन्न भएको छ ।

सोमबार जिल्लामा बसेको बैठकले आगामीे प्रदेश र संघको चुनावका लागि उम्मेदवारको चाँजोपाँचो मिलाएको छ ।

निर्वाचन क्षेत्र नंं. १ बाट प्रदेशसभा सदस्यका लागि पार्टीका सांस्क्रृतिक मञ्चका प्रदेश नम्बर १ का संयाेजक लाक्पा तामाङ समानुपातिक तर्फ उम्मेदवार सिफारिस भएको छ ।  तामाङलाई सर्वसहमतले  सिफारिस गरेको हो ।

पार्टीका जिल्ला अध्यक्ष कुमार बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले सो निर्णय पारित गरेको हो । 

प्रतिकृया दिनुहोस

दोलखामा कुन दलको उम्मेद्वारले कति मत पाए तथ्यांक सहित

दोलखा । दोलखा जिल्लामा १ प्रतिनिधिसभा र २ प्रदेशसभा रहेको भने २ नगरपालिका र ७ गाउँपालिकाहारु...

तेस्रो प्रयासमा जीत हासिल गर्ने हितबहादुर अाखिर को हुन् ?

काठमाडाैं । नुवाकोट १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हित बहादुर तामाङ नेपाली राजनीति तथा नुवाकोट...

उदयपुर-१ बाट कांग्रेस नेता डा.खड्का विजयी

अन्जनी अधिकारी । उदयपुर । उदयपुर क्षेत्र नं.१,बाट डा.नारायण खड्का प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । डा.खड्काले यो...

बारामा काँग्रेसका नेता तथा पुर्व मन्त्री उमाकान्त चौधरी विजयी

बारा । बारा निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व...

नुवाकोट गठबन्धनको कब्जामा,काँग्रेसलाई झटका

नेपाली कांग्रेसको गढ मानिने नुवाकोट जिल्लामा प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा सबै क्षेत्रमा बाम गठबन्धनले...

७७ स्थानको नतिजा सार्वजनिक, एमाले पहिलो, कांग्रेस तेस्रो

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी रहेको...