चलचित्र ‘म्हेन्दो–म्हेन्दो’को टाइटल गीत सार्वजनिक

डम्फू मिडियाको प्रस्तुतिमा निर्माण हुन गईरहेको तामाङ कथानक चलचित्र ‘म्हेन्दो–म्हेन्दो’को शिर्षगीत ‘फुरफुर ताङ्सी’ भिडियोसहित युट्यु च्यानलबाट सार्वजनिक भएको छ । चलचित्र म्हेन्दो–म्हेन्दो नारीप्रधान चलचित्र रहेको निर्माण पक्षले जनाएको छ ।

भक्तपुर नगरकोटकी चाहाना ब्लोन तामाङको शब्द रहेको गीतलाई शशिकाला मोक्तानले स्वार दिएका छन् भने बरिस्ठ कलाकार चन्दकुमार दोङले संगीत दिएका छन् । गीतको नृत्य निर्देशन दिपक तामाङले गरेका छन् भने अभिषेक माझिको छायाँङ्कन रहेको छ । कलाकार अमीर दोङको निर्देशनमा तयार भएको गीतमा सुस्मा थिङ, कुइसाङ रुम्बा र स्वयं दोङले अभियान गरेका छन् ।

प्रतिकृया दिनुहोस

“स्वर्ग जाने बाटो खोज्दै छु ” को भिडियो युट्युबमा

img

नेपाली लोक तथा दोहोरी गीत संगीतमा  एक पछी अर्को निकै उत्कृष्ट गीतहरु ...

‘फुल्यो फुल सिस्नु सेतै ’ म्युजिक भिडियो सार्वजनिक

img

नेपाली सांगीतिक क्षेत्रमा प्रतिभाशाली कलाकारको गायकनमा लोक संगितमा क्रियाशिल गायिका मुना थापा ...

पुर्णिमाको हिरोज चैत २३ बाट प्रदर्शनमा

img

नेपाली कथानक चलचित्र ‘हिरोज’ चैत्र २३ गते देखि देशभर प्रदर्शनमा आउने भएको छ । ...

सुवासको कली सार्वजनिक (भिडियो)

img

आधुनिक पप गीत" कली कली पानी " बोलको म्युजिक भिडियो सहित युट्युवबाट ...

रोमान्स गर्दागर्दै भेटीइन् भद्रगोलकी रक्षा श्रेष्ठ (भिडियो)

img

गायक तथा संगीतकार तुला पर्वतले निर्देशन गरेको जिवन्त गीत  ‘जुन लुक्यो आकाशमा’ ...

आदित्य राजको अभिनयमा हिन्दी गीत आदित्य राजको अभिनयमा हिन्दी गीत

img

मोडल आदित्य राज राणा र मनास्वी खरेलको मुख्य अभिनयमा `सवारिया´ हिन्दी गीति ...

पत्रपत्रिका

सबै