स्वास्थ्य/जीवनशैली

रश्मिलाज फेसियल हाउस सर्बाधिक रोजाइमा - बरिष्ठ सौन्दर्यबिद् रश्मिला

काठमाण्डौ । सुन्दरताको पारखीहरुको सर्बाधिक रोजाईमा परेको रश्मिलाज फेसियल हाउस नेपालको अत्याधुनिक सुबिधा सम्पन्न तथा आधुनिक प्रवृतिको र सौन्दर्य क्षेत्रमा अनुभबी सौन्दर्यबिदहरु भएको एक मात्र फेसियल हाउस हो। बिगत दशकौ देखि सम्पूर्ण ग्राहकहरुको सुन्दरतालाई मध्यनजर राखी अनुभबी  स्टाफ, अत्याधुनिक प्रवृति बाट सेवा प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसले दशैँ तिहारको लागि बिशेष छुट तथा प्याकेजको समेत ब्यबस्था गरेको छ ।

काठमाण्डौ मलको चौथो तलामा रहेको यस फेशियल हाउसको शाखाहरु गंगवुमा रहेको बिजि मलमा र सिभिल मलको पाँचौ तलामा समेत रहेको छ l सेलिब्रेटी, राजनीतिकर्मी, गृहणी, देखि ब्यबसायी, खेलाडी तथा अन्य ग्राहकहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर एक मात्र अन्तराष्ट्रिय स्तरको सम्पूर्ण सुबिधा सम्पन्न कम्पिलिट फेसियल हाउस एण्ड ब्यूटी केयर हो l रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो l  जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । यस रश्मिलाज फेसियल हाउसले सौन्दर्य सम्बन्धि बिशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिदै आएको छ । सेवाग्राहीहरुको मागलाई मध्यनजर राख्दै चाडैनै काठमाडौँ मलमा राष्मिलाज कस्टमेटिक हाउस संचालनमा लिएर आउन लागेको कुरा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठले बताएकी छिन l

सुन्दर राम्रो बन्ने चाहना सबैको हुन्छ तर सबै ठाउमा भरपर्दो तथा गुणस्तर सेवा पाउन गाह्रो भएको परिस्थितिमा राष्मिलाज फेसियल हाउस सौन्दर्य क्षेत्रमा एक मात्र भरपर्दो र सेवाग्राहीहरुको सर्बाधिक रोजाइमा परेको फेसियल हाउस हो जहा ग्राहकहरुको माया विश्वास र भरोसा छ l  

सम्पुर्ण सुबिधा सम्पन्न रश्मिलाज फेसियल हाउसमा शान्त र पारिवारिक वातारणमा ग्रहकले आफ्नो सेवा लिन पाउनेछन् । महिला तथा पुरुष ग्राहकहरुको  लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै आएको यस रश्मिलाज फेसियल हाउसमा फेसियल, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ्ग, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको रश्मिलाज फेसियल हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले जानकारी दिइन।

प्रतिकृया दिनुहोस

पानी कति बेला खानु हुँदैन , जानिराखाैं

आवश्यकताभन्दा बढी पानी खानाले शरीरमा रहेका सोडियम, पोटासियमलगायत उपयोगी पदार्थ पिसाबमार्फत बढी मात्रामा बाहिर निस्कन्छन्...

तालीले भगाउने रोगहरू यस्ता छन्

शीर्षक देखेर तपाईं हाँस्नुहुन्छ होला । तर, सही हो, ताली स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ...

क्यान्सर बिरामीको अाग्रह : मलार्इ बचाइदिनुहोस्

काठमाडौ । ब्लड क्यान्सर धनकुमारीले उपचारका लागि सबै सामु हात फैलाएका छन् । चार दशकदेखि दाँतका...

पच्चीस शैंयाको अस्पताल शिलान्यास

काभ्रे। युवा संघ नेपाल केन्द्रीय उद्योग विभाग प्रमुख अमित लामाले तेमाल गाउँपालिका वडा नं. ७...

जडिबुटीको संरक्षण आजको आवश्यकता

नेपाल जडि बुटिमा अत्यन्तै धनी देश मानिन्छ । यहाँका जडिबुटिको संरक्षण र सम्बर्धन गरि व्यवसायिक...

तपार्इले नुहाउँदा प्रयोग गरिने तौलिया कति अग्र्यानिज्म’ ?

न्युयोर्क । न्युयोर्क विश्वविद्यालयको स्कुल अफ मेडिसिनका माइक्रोबायोलोजिस्ट फिलिप टियर्नोको भनाइमा भिजेको (नुहाएर जिउ पुछेको)...