यस्ता छन् राजधानीको सडक (फोटो फिचर)

राजधानीका विभिन्न ठाउँमा खराब सडक र खाल्डाखुल्डीले सवारी साधन चलाउने, पैदल यात्री र ट्राफिक प्रहरी तीनैलाई खतरा छ।

प्रधानमन्त्रीले तोकेको १५ दिने म्याद आइतबार सकियो । तैपनि सडकको अवस्था भने जस्ताको तस्तै छन् ।

प्रधानमन्त्रीको निर्देशनपछि सडकका थुप्रै खाल्डा पुरिए । आज खाल्डा पुर्‍यो, दुई दिनपछि फेरि जस्ताको तस्तै भयो । यही नाममा ठेकेदारले सरकारी अड्डामा अडि्कएर रहेको आफ्नो रकम पनि निकासा गराइसके । तर, सडकको अवस्थाका ज्यूँकात्यूँ छ ।

भित्री सडकको अवस्था झनै नाजुक छ। मृत्यु नै हुनेगरी ठूला घटना नभए पनि स–साना घटना दिनहुँ भइरहन्छन्।

बर्षातको समयमा राजधानीका सडकहरू गाउँको स्थानीय सडकको अवस्था भन्दा कम छैन । किनकि गाउँको सडकहरूमा अहिले गाडीहरू जान सक्ने अवस्था छैन । त्यस्तै भाको छन् यहाँ पनि । गाडी गएपनि फसेर कसरी निकाल्ने भन्ने चिन्तामा पर्छन् चालक तथा सहचालक ।

शनिबार मुलपानी सडकमा पुग्दा हामीले क्यामरामा कैद गरिएको तस्विर हो यो । यहाँ साना साना गाडी, मोटरसाइकललार्इ हिड्न सक्ने अवस्था छैन । ठुला गाडी पनि फसेर चालक र सहचालकलार्इ सास्ती छ भने सर्वसाधारणले झन् बढी सास्ती भोगीरहेको छ ।  

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै