गर्मी छल्न सुन्दरीजल.. (फोटोफिचर)

काठमाडौंमा हिजो आज गर्मी एकदम बढीरहेको छ । गर्मी छल्न काठमाडौंमा बसिरहेको मानिस आजकल कतै कतै घुम्न गएको हुन्छ । कोही ककनी पुग्छन्, कोही स्वीमिङ पुल पुग्ने गर्दछ । गर्मी छल्नको लागि सुन्दरीजल पनि एक हो ।

सुन्दरीजल राजधानीवाट करिब ९ कि.मि उत्तर तर्फको दुरीमा अवस्थित छ । उत्तरी सिमानातर्फ शिवपुरी राष्ट्रिय निकुञ्जले नुवाकोट र सिन्धुपाल्चोक जिल्ला समेत छोएको छ । सुन्दरीजल गाविसले सरदर ५।२८ व. कि.मि भु–भाग ओगटेको छ भने स्यालमती र नागमती नदिको संगममा रहेको प्रसिद्ध नदी बागमतीको मूलद्धार समेत यसै स्थानमा रहेको छ ।

यहाँ गर्मी छल्न युवायुवती लगायतका सबै पुस्ताका मानिसहरूको भीड नै हुन्छन् । पानी धमिलो देखेपनि नुहाउन, पाैडी खेल्न दैनिक भीड नै हुन्छन् ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको धेरै हिस्सा समेत अोगटेको यस सुन्दरीजलले काठमाण्डौ उपत्यकामा खपत हुदै आएको पिउने पानीको प्रमुख जलाधार भएको क्षेत्र पनि हो ।

प्रतिकृया दिनुहोस्

काठमाडौमा नै निकुञ्ज  पीडित

img

वनस्पति, वन्यजन्तु, भूदृश्यहको संरक्षणका लागि स्थापना भएका राष्ट्रिय निकुञ्ज का नीतिहरु नागरिकमैत्री ...

शैलुङको कोसेली छुर्पी

img

यो गीतको सिर्जना गर्दा सर्जक श्रवण मुकारुङले सायदै सोचेका थिएनन् । गीतमा ...

एक हातमा ३ महिने बालिका, अर्को हातमा किताब

img

पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा ...

आन्दोलन निर्णायक हुन्छ : नेता लिङ्देन (भिडियो)

img

आदिवासी जनजाति, मधेश, दलित लगायतको पहिचानको मागलाई सम्बोधन गर्ने हो भने संविधानको ...

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

पत्रपत्रिका

सबै