बर्षामासको दृश्य

काठमाडाैं । बर्षामासको माैसमसँगै ठाउँअनुसार वातावरण पनि फेरबदल हुन्छ । राजधानीदेखि १५० किमी काे दुरीमा पर्ने सैलुङ यात्रामा खिचिएकाे भिडियो हाे याे ।

विभिन्न अवराेधहरू पार  गर्दै यहाँसम्मकाे यात्रामा हामीले देखिएका दृश्य हाम्रो क्यामराको फ्रेममा कैद गरिएका थिए । जसलार्इ भिडियोमा यसरी देख्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

पत्रपत्रिका

सबै