सैलुङको प्राकृतिक साैन्दर्य (१५ तस्विर)

सैलुङ धार्मिक, पर्यटकीय र साँस्कृतिक हिसाबमा प्रख्यात छन् । त्यति मात्र होइन यस डाँडा नेपालकै सबैभन्दा अग्लो डाँडामध्येको पहिलो स्थानमा पर्छ ।

सैलुङ डाँडा वरिपरि हिउँद अर्थात बसन्त ऋतुमा लालीगुराँसले झपक्कै ढाकिएकाे हुन्छ भने बर्षायाममा विभिन्न प्रकारकाे फुलहरूले छुट्टै साैन्दर्य दिएकाे हुन्छ ।

शैलुङ धार्मिक, सांस्कृतिक, भाषिक र आर्थिक हिसाबको पर्यटकीय स्थल तथा जडीबुट्टीको भण्डार एवं खनिज पर्दाथको खानीको सम्भावना भएको, प्राकृतिक सुन्दरताले भरिपूर्ण मनमोहक भौगोलिक भू बनावट भएको पृथ्वीको वास्तविक स्वर्गरुपी ठाउँ हो । फोटोः गोले केअार चालिसेली

प्रतिकृया दिनुहोस्

जसको त्रास र डरमा छन् गाउँ

img

माथि डाँडा, तलतिर खोला बग्ने खहरे । जहाँ हिउँद होस् या बर्खा, ...

छातेढुङ्गाका किसान खुसी

img

तेह्रथुमको आठराई गाउँपालिका साविक छातेढुङ्गाका धनबहादुर तामाङलाई पिठ्यूँमा भारी बोक्दाको पीडा अझै ...

माथिल्लो त्रिशूली-१ आयोजना निर्माण हुने संकेत

img

माथिल्लो त्रिशूली १ (२१६ मेगावाट) जलविद्युत आयोजना बन्ने संकेत मिलेको छ । ...

लोपोन्मुख चेन क्षेबा लोक नाटक सम्पन्न

img

गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ ठूलो भार्खु गाउँमा लोपोन्मुख चेन क्षेबा लोक ...

नेपाल-भोट युद्धको किल्ला रसुवागढी

img

रसुवागढी प्राचीनकालदेखि नेपाल र भोटबीच चल्ने व्यापारिक मार्गको रुपमा रहिआएको छ । ...

आदिवासी अधिकारको आधारशीला

img

आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...

पत्रपत्रिका

सबै