सैलुङअनलाइनको क्यामेरा अटाइएका सैलुङ (फोटो फिचर)

दोलखा। दोलखा र रामेछाप जिल्लाको सीमामा अवस्थित शैलुङ समुन्द्र सतहदेखि ३१४५ मिटरहको उचाइमा रहेको छ । ऐतिहासिक, धार्मिक र साँस्कृतिक रुपमा महत्वपूर्ण अर्थ राख्ने यो क्षेत्र पछिल्लो समय पर्यटनको दृष्टिले पनि त्यतिकै महत्वपूर्ण बन्दै गएको छ ।

शैलुङ सम्बन्धी थुप्रै जनश्रुतिहरु र त्यसमा अडिएको धार्मिक पृष्ठभूमिको अध्ययनले पनि यो क्षेत्र देवहरुको पनि पवित्र देवभूमिको रुपमा रहेको मान्न सकिन्छ ।

पूर्वकालदेखि आजसम्म पवित्र पुण्यभूमिको रुपमा यस भेगको स्थानीयहरुको गहिरो विश्वास आस्था र श्रद्धाले यस कुरालाई प्रमाणित गरको छ ।

बर्षामासमा सैलुङ जानलार्इ यातायातकाे सुविधा दुर रहेपनि यात्रा धेरै रमाइलो हुन्छ । यही यात्रालार्इ अगाडि बढाउदै  सैलुङअनलाइनका क्यामरामा कैद गरिएका तस्विरहरू । तस्विरले बताइरहेका छन् माैसम  ।

शैलुङ वैदिक कालदेखिकै धार्मिक, साँस्कृतिक, पुरातात्वीक र ऐतिहासिक दृष्टिले अत्यन्त महत्वपूर्ण क्षेत्र हो ।

 

शैलुङ धार्मिक, सांस्कृतिक, भाषिक र आर्थिक हिसाबको पर्यटकीय स्थल तथा जडीबुट्टीको भण्डार एवं खनिज पर्दाथको खानीको सम्भावना भएको, प्राकृतिक सुन्दरताले भरिपूर्ण मनमोहक भौगोलिक भू बनावट भएको पृथ्वीको वास्तविक स्वर्गरुपी ठाउँ हो ।

प्रतिकृया दिनुहोस्

एक हातमा ३ महिने बालिका, अर्को हातमा किताब

img

पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा ...

आन्दोलन निर्णायक हुन्छ : नेता लिङ्देन (भिडियो)

img

आदिवासी जनजाति, मधेश, दलित लगायतको पहिचानको मागलाई सम्बोधन गर्ने हो भने संविधानको ...

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

नेपालीले बजार पाएन, अर्बाैको स्याउ भित्रिए

img

नेपालभित्र हुने उत्पादन वस्तुलाई प्राथमिकता दिनको सट्टा विदेशबाट आयात गरेर खाइरहेको छन् ...

रंगीनमय बन्दै गाउँ

img

भूकम्पपछि पुननिर्माणका अधिकांश घरमा जस्तापाता हालेपछि ग्रामीण भेग रङ्गिएका छन् ।  झट्ट हेर्दा ...

पत्रपत्रिका

सबै