सैलुङ गाउँपालिका प्रमुखले बोलेको वचन पुरा गर्ला ? भिडियो हेर्नुहोस्

काठमाडाैं । दोलखाका सैलुङ गाउँपालिका  प्रमुखसँग काठमाडाैमा सैलुङअनलाइनले गरेकाे कुराकानीः

को हुन्, भरत दुलाल ?

एमएडसम्मको अध्ययन गरेका दुलाल बाबु नैन प्रसाद दुलाल र आमा रुपादेवी दुलालको छोरा हो ।

प्रष्ट वक्ता, पारदर्शी जीवन शैली, बौद्धिक एवं संघर्षशिल व्यक्तित्व दुलालले २०४६ सालबाट अनेरास्ववियुबाट राजनितिक यात्रा सूरु गरेका हुन् । मध्यमबर्गीय परिवारमा जन्मेका दुलाल शसक्त हुदै २०४७ सालमा अनेरास्ववियु ज्ञानोदय मावि प्रारम्भिक कमिटी अध्यक्ष भएका थिए । नेकपा एमाले दोलखा काठमाडौं २ नं क्षेत्रीय सम्पर्क मञ्चको संस्थापक अध्यक्ष हुदै नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाको कोषाध्यक्ष र सल्लाहकार र नेकपा एमाले गाउँ कमिटी काटाकुटीको दुई पटक पार्टी प्रमुख भएका थिए । 

२०५८ सालदेखि गणतन्त्रको पक्षमा आन्दोलित गरी ०६२/०६३ सालको जनआन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थिए । नेकपा एमाले जिल्ला कमिटी दोलखाको सदस्य हुदै दुई कार्यकालदेखि जिल्ला संगठन विभाग प्रमुख एवम् जिल्ला कमिटीको पार्टी सचिव हुन् ।

 

प्रतिकृया दिनुहोस्

जनप्रतिनिधि संवाद-१ : गोकर्णेश्वर नपा-८, वडाध्यक्ष, मनोज ढुङ्गाना

img

संघीय संरचनाअनुसार देशमा अहिले ३ तह छन् । स्थानीय, प्रदेश र संघ ...

अमर रहोस्

img

...

मंगोलियन हार्ट

img

...

नादिङ लाउ, नादिङ लाउ डम्फुको तालमा नाच

img

प्रस्तुति : ताम्बा संघ नेपाल केन्द्रिय समूह ...

पत्रपत्रिका

सबै