गोठपानीमा बालिकाले विष सेवन गरी अात्महत्या

काभ्रे । काभ्रेको कात्तिके देउराली गोठपानीमा दश बर्षे बालिकाले विष सेवन गरी आत्महत्या गरेकी छिन् ।

चौरीदेउराली गाउँपालिका–९, गोठपानी गोलेटोलका भुमिका तामाङले २२ गते बेलुकी विष सेवन गरी आत्महत्या गरेको इलाका प्रहरी कार्यालय कातिके देउरालीले जानकारी दिनुभयो ।

मामाको घरमा बसी पढ्दै गरेकी भुमिका बुबा र आमाको सम्बन्ध देखेर निराशा भएर सुसाइट गरेको प्रहरीले बताउनु भयो । बुबा जनमुक्ति सेनामा कार्यरत छ भने आमा काठमाडौंमा बस्दै आएकी छन् । आमा तामाङ र बुबा रम्तेल हुन् । मामा घरमा बस्दै आएकी भुमिका कक्षा ५ मा अध्ययरत थिए ।  

उनको मामाका अनुसार सोमबार, स्कूलबाट आएपछि बिष सेवन गरेको रहेछ । विष सेवनपछि उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । पोष्टमार्टममा पछि शवलाई स्वयम्भुमा दाहसंस्कार गरियो ।

गोठपानीमा यस्ता घट्नाहरु धेरै घटेका छन् । २०६८ मा यसबारे नियन्त्रण गर्न गाउँमा जनचेतना कार्यक्रम समेत गरेका थिए । जनचेतनापछिको यो पहिलो घट्ना हो । गाउँमा पहिलाको भन्दा सुसाइट गर्ने घटेको स्थानीय बिरु तामाङले बताए ।

प्रतिकृया दिनुहोस्

काठमाडौमा नै निकुञ्ज  पीडित

img

वनस्पति, वन्यजन्तु, भूदृश्यहको संरक्षणका लागि स्थापना भएका राष्ट्रिय निकुञ्ज का नीतिहरु नागरिकमैत्री ...

शैलुङको कोसेली छुर्पी

img

यो गीतको सिर्जना गर्दा सर्जक श्रवण मुकारुङले सायदै सोचेका थिएनन् । गीतमा ...

एक हातमा ३ महिने बालिका, अर्को हातमा किताब

img

पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा ...

आन्दोलन निर्णायक हुन्छ : नेता लिङ्देन (भिडियो)

img

आदिवासी जनजाति, मधेश, दलित लगायतको पहिचानको मागलाई सम्बोधन गर्ने हो भने संविधानको ...

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

पत्रपत्रिका

सबै