धनकुटामा महिला भेला सम्पन्न

धनकुटा। स्थानिय तहको निर्वाचनमा महिलाहरुलाई सञ्चालन गर्ने उद्देश्यले महिला संघको आयोजनामा महिला भेला कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल महिला संघका अध्यक्ष्य तथा पूर्व सासंद लिला सुब्बाको  अध्यक्ष्यतामा  सम्पन्न भएको कार्यक्रममा नेपाली काङ्ग्रेस धनकुटाका जिल्ला सचिव बिजय सन्तोषि राई , मेयर का उम्मेदवार दिनेश राई , उपमेयरका उम्मेदवार रेनु श्रेष्ठ , महिला संघका केन्द्रिय प्रतिनिधि  हिमा चेम्जुङ लगायतले  महिलाहरुलाई नेपाली काङग्रेसले अधिकार सम्पन्न  बनाएकोले काङग्रेसलाई  बिजयी गराउनुपर्ने  बताउनुभयो ।

त्यसै गरी धनकुटा नगरपालिका वडा नम्वर  ४ मा  काङग्रेसका वडाअध्यक्ष्य उम्मेदवार  महेश श्रेष्ठको  अध्यक्ष्यतामा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा  मेयरका उम्मेदवार , उपमेयरका उम्मेदवाार लगायत सदस्य उम्मेदवारहरुको  सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

काठमाडौमा नै निकुञ्ज  पीडित

img

वनस्पति, वन्यजन्तु, भूदृश्यहको संरक्षणका लागि स्थापना भएका राष्ट्रिय निकुञ्ज का नीतिहरु नागरिकमैत्री ...

शैलुङको कोसेली छुर्पी

img

यो गीतको सिर्जना गर्दा सर्जक श्रवण मुकारुङले सायदै सोचेका थिएनन् । गीतमा ...

एक हातमा ३ महिने बालिका, अर्को हातमा किताब

img

पढ्न, लेख्न र ज्ञानगुनको कुरा सिक्न उमेरले छेक्दैन, मात्र आफ्नो इच्छा आकांक्षा ...

आन्दोलन निर्णायक हुन्छ : नेता लिङ्देन (भिडियो)

img

आदिवासी जनजाति, मधेश, दलित लगायतको पहिचानको मागलाई सम्बोधन गर्ने हो भने संविधानको ...

रंगमय होली

img

देशभर फागु पूर्णिमाको उल्लास छाइरहेको छ । चिसोलाई विदाई गर्मीलाई स्वागत गर्दै ...

फिल्डमा उत्रिए धुर्मुस सुन्तली

img

धुर्मुस सुन्तली रंगशालाको काममा ब्यस्त छन । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न ...

पत्रपत्रिका

सबै