विद्यार्थीलाई ट्राफिक नियम

| रसुवा

रसुवा माविका बिद्यार्थीहरूलाई हालै ट्राफिक नियम सम्वन्धि जानकारी दिएको छ । 

गोसाईकुण्ड गाउँपालिका–६ धुन्चेका उक्त विद्यालयमा एक दिने ट्राफिक नियम सम्वन्धि सचेतनामुलक कार्यक्रम गरिएको हो । जिल्ला ट्राफिक कार्यालय रसुवाको आयोजनामा रसुवा माविका ९ र १० का १ सय ६ जना विद्यार्थीहरुलाई सो जानकारी दिएको प्रहरी सहायक निरिक्षक रामशरण कुमालले बताए । 

ट्राफिक चिन्ह, जेव्रा क्रसिङ, यातायात व्यवस्था ऐन र जरिवाना हुने कसुरहरू लगायतका बारेमा जानकारी दिएका थिए । 

प्रतिकृया दिनुहोस्

अर्थमन्त्री डा. खतिवडाले गरे एकीकृत भन्सारको शिलान्यास

img

रसुवागढी नाकामा अव्यवस्थित भन्सार कार्यालयको अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार शिलान्यास गरेको छ ...

स्टे अर्डर खारेज, अब फिल्म शुक्रवार मात्रै रिलिज

img

ब्याङ्कटेस ईन्टरटेन्मेन्टले फिल्म भारत रिलिज गर्न जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको ...

किरायाद्वारा घाइतेलाई आर्थिक सहयोग

img

किराँत राई यायोक्खा साउदीले घाइते भिषाण राईलाई आर्थिक सहयोग गरेको छ । किराया ...

प्रधानमन्त्री रोजगारमा १ सय १७ जना छनोट

img

सर्लाहीको बागमतीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १ सय १७ जनाले रोजगारी पाएको ...

फिल्ममा संस्कार, संस्कृतिका कथा जस्ताको त्यस्तै राख्नुपर्छः पूर्वमन्त्री तामाङ  

img

पूर्व कानुन मन्त्री एवं नेकपाका संघीय सांसद शेरबहादुर तामाङले फिल्ममा तामाङ संस्कार, ...

पोखरामा गोली चल्यो, लागू औषध कारोबारी घाइते

img

पोखराको उत्तम चोकमा लागु औषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ ...

पत्रपत्रिका

सबै