धुन्चेमा कङग्युर 

| रसुवा

धुन्चेमा पाँच वर्षमा मनाइने कङ्ग्युर (त्रिपिटक ग्रन्थ) पुजापाठ सुरु भएको छ । 

टुल्कुछोलिङ गुम्बा धुनको आयोजनामा जेठ २६ गतेबाट सो पुजापाठ सुरु भएको हो । 

असार २ गतेसम्म हुने पुजापाठमा मानव धर्मका लागि अहिंसा र विश्व शान्तिको कामना गरिन्छ । 

यस अवसरमा जेठका २६ तेङ्ग्युर गाउँ परिक्रमा, २८ गते छोक र म्हारमेन (प्रसाद चढाउने र बत्ती बाल्ने), ३१ गते बर्चाे, असार १ गते ह्राप्ने (प्राण प्रतिष्ठा) र  २ गते प्रमुख लामाबाट छे वाङ (आयु अभिशेक) गरिनेछ । 

प्रतिकृया दिनुहोस्

अर्थमन्त्री डा. खतिवडाले गरे एकीकृत भन्सारको शिलान्यास

img

रसुवागढी नाकामा अव्यवस्थित भन्सार कार्यालयको अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार शिलान्यास गरेको छ ...

स्टे अर्डर खारेज, अब फिल्म शुक्रवार मात्रै रिलिज

img

ब्याङ्कटेस ईन्टरटेन्मेन्टले फिल्म भारत रिलिज गर्न जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको ...

किरायाद्वारा घाइतेलाई आर्थिक सहयोग

img

किराँत राई यायोक्खा साउदीले घाइते भिषाण राईलाई आर्थिक सहयोग गरेको छ । किराया ...

प्रधानमन्त्री रोजगारमा १ सय १७ जना छनोट

img

सर्लाहीको बागमतीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १ सय १७ जनाले रोजगारी पाएको ...

विद्यार्थीलाई ट्राफिक नियम

img

रसुवा माविका बिद्यार्थीहरूलाई हालै ट्राफिक नियम सम्वन्धि जानकारी दिएको छ ।  गोसाईकुण्ड गाउँपालिका–६ ...

फिल्ममा संस्कार, संस्कृतिका कथा जस्ताको त्यस्तै राख्नुपर्छः पूर्वमन्त्री तामाङ  

img

पूर्व कानुन मन्त्री एवं नेकपाका संघीय सांसद शेरबहादुर तामाङले फिल्ममा तामाङ संस्कार, ...

पत्रपत्रिका

सबै