गोरखामा इदको शुभकामना आदानप्रदान

| गोरखा

गोरखाका मुस्लिम समुदायले यस वर्ष पनि इद मनाएका छन् । सिरानचोक गाउँपालिकास्थित मकुन्डाँडाका मुस्लिम समुदायले जेष्ठ २२ मा शुभकामना आदानप्रदान गरी इद मनाएका हुन् । 

चन्द्रमाको उदयसँगै एक महिने व्रत (रोजा) सकिएको छ । व्रत सकिने लगत्तै इस्लामिक महिना साबानको पहिलो दिन इदुल फित्र पर्व मुस्लिम समुदायले महान पर्वको रुपमा मान्दछन ।

यस अवसरमा खुल्ला मैदान इदगाहमा गई नमाज पढ्ने र शुभकामना आदानप्रदान गर्ने गरे । त्यसैगरी इस्लामिक परम्पराअनुसार अनिवार्य जकातुल फित्र (दान) गरे ।

सरकारले इल लगायत विविध जातिय पर्वहरूमा  दिइने गरेको सार्वजनिक बिदालाई पुनः निरन्तरता दिएको छ । उनीहरूले पनि इद बिदा पाएसँगै सरकारलाई धन्यवाद दिए ।

प्रतिकृया दिनुहोस्

राम्चेमा स्वास्थ्य सम्बन्धि तालिम

img

कालिका गाउपालिका–१ राम्चेमा दुई दिने लैङ्गिक समानता तथा प्रजनन स्वास्थ्य सम्वन्धि तालिम ...

लागूऔषध विरुद्ध सचेतना

img

धनकुटामा लागूऔषध दुव्र्यसन विरुद्ध सचेतना मुलक कार्यक्रम पाख्रिबास नगरपालिकामा सम्पन्न भएको छ ...

शैक्षिक एवं सरसफाइ सामाग्री वितरण

img

नेकपा निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघले आफ्नो चौधौं वार्षिक दिवस पारेर सहारा बिहिन ...

पाश्र्वचित्र सार्वजनिक 

img

कालिका गाउँपालिकाले गाउँपालिकाभित्रको वस्तुस्थति सहितको पाश्र्वचित्र सार्वजनिक गरेको छ । जेठ २७ गते ...

मुडेमा सौर्य सडक बत्ती

img

सयपत्री युवा क्लबको अगुवाइमा सिन्धुपाल्चोकको मुडे सडकमा सौर्य बत्ती जडान गरिएको  छ । मंगलबार लिसंखुपाखर गाउँपालिकाका उपाध्यक्ष ...

नेपाली सेनाद्धारा महिलाको उद्वार

img

गोसाईकुण्ड जाने एक बिरामी महिलालाई नेपाली सेनाले उद्वार गरेको छ । लेक ...

पत्रपत्रिका

सबै