तङ्ग–इल मो–दोमा श्रेष्ठ

| काठमाडाैं

राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघ ललितपुर शाखाको जिल्ला कार्यसमिति पूर्नगठन गरिएको छ । 

मङलबार कर्मचारी संञ्चय कोष भवन लगनखेलमा भएको एक कार्यक्रमबीच अनिल श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय कार्य समिति गठन गरेको हो । 

संघको उपाध्यक्षमा राजु लामा, सचिव कृष्ण बोगटी, कोषाध्यक्ष सुरेन श्रेष्ठ रहेका छन् । 

सदस्यहरुमा राजेश जोशी, बलदेव थापा,राम महर्जन, सतल लामा, आकास तामाङलाई भएका छन् । 

गिरीले तङ्ग ईल मोदो खेल विश्वप्रसिद्ध शान्तिवादी नेता सन् म्योङ्ग मुनले खेलकुदको माध्यमबाट विश्वभरी शान्ति स्थापना गर्ने उद्देश्यले स्थापना गरेको संस्मरण गर्दै यस खेलले राष्ट्रको नाम बिश्वमा चिनाउन भहत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष अनिल श्रेष्ठले बताए । 

सल्लाहकार गणेश कुमार श्रेष्ठले  खेलको माध्यमबाट युवा वर्गमा नैतिक शिक्षाा दिन सकिने बताउँदै यसमा सफल हुँदै गएको बताए । 

प्रतिकृया दिनुहोस्

म्याग्दीले उचाले ट्रफी

img

प्रवासी मिलन एकता समाज साउदीद्धारा आयोजित भलिबल प्रतियोगितामा म्याग्दी समुह विजेता बनेको ...

द्वायथलन खेलमा पाँच खेलाडीले जित

img

  ‘जे गर्छौं गजबले गरौं र मनोरञ्जनका लागि द्वायथलन’ भन्ने नाराका साथ नुवाकोटको ...

महिला खेलाडीलाई प्रजनन स्वास्थ्य बारे प्रशिक्षण

img

सर्लाहीको बागमती नगरपालिकाले महिला खेलाडीहरुको सहभागितामा एक दिने महिलाको प्रजनन अंग तथा ...

एक दिवसीय क्रिकेटको विश्वकप यही बिहीबारदेखि सुरु

img

एक दिवसीय क्रिकेटको विश्वकप यही बिहीबारदेखि इङ्ल्याण्ड र वेल्समा सुरु हुँदैछ । ...

संघ भक्तपुरको नेतृत्वमा रानामगर

img

राष्ट्रिय खेलकुद परिषद्मा आबद्ध मार्सल आर्टस् खेल तङ्ग–इल मो–दो संघ भत्तपुर शाखाको ...

उपराष्ट्रपति गेम्सका लागि खेलाडी छनोट

img

‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ दोस्रो उपराष्ट्रपति ...

पत्रपत्रिका

सबै