कन्टेनर संचालन ठप्प

| रसुवा

रसुवागढी नाका व्यवस्थापन समितिले पाँच बुँदे माग राखी सोमवारबाट  कन्टेनर संचालन ठप्प पारेको छ । व्यवसायीहरूले आलोपालो प्रणाणीमार्फत ढुवानी गर्नुपर्ने माग राखेका हुन्  । 

नाकामा करिब आठ सय कन्टेनर संचालनमा हुँदा नाकामा पार्किङ लगायतका समस्याले ढुवानी प्रभावित भएको रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जिव अमात्यले बताए । उनले थपे, निर्माणाधिन मितेरी पुलमा एकतर्फी मात्र सवारी संचालन गर्दा पनि समस्या थपेको हो ।  

नाकामा पहिले आउने कन्टेनरले पहिलो पालो पाउने प्रणाली गरिने प्रमुख जिल्ला अधिकारि अर्जुन भण्डारीले बताए । 

प्रतिकृया दिनुहोस्

अर्थमन्त्री डा. खतिवडाले गरे एकीकृत भन्सारको शिलान्यास

img

रसुवागढी नाकामा अव्यवस्थित भन्सार कार्यालयको अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार शिलान्यास गरेको छ ...

स्टे अर्डर खारेज, अब फिल्म शुक्रवार मात्रै रिलिज

img

ब्याङ्कटेस ईन्टरटेन्मेन्टले फिल्म भारत रिलिज गर्न जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको ...

किरायाद्वारा घाइतेलाई आर्थिक सहयोग

img

किराँत राई यायोक्खा साउदीले घाइते भिषाण राईलाई आर्थिक सहयोग गरेको छ । किराया ...

प्रधानमन्त्री रोजगारमा १ सय १७ जना छनोट

img

सर्लाहीको बागमतीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १ सय १७ जनाले रोजगारी पाएको ...

विद्यार्थीलाई ट्राफिक नियम

img

रसुवा माविका बिद्यार्थीहरूलाई हालै ट्राफिक नियम सम्वन्धि जानकारी दिएको छ ।  गोसाईकुण्ड गाउँपालिका–६ ...

फिल्ममा संस्कार, संस्कृतिका कथा जस्ताको त्यस्तै राख्नुपर्छः पूर्वमन्त्री तामाङ  

img

पूर्व कानुन मन्त्री एवं नेकपाका संघीय सांसद शेरबहादुर तामाङले फिल्ममा तामाङ संस्कार, ...

पत्रपत्रिका

सबै