तरुण उपाध्यक्षका अगुवाइमा बिरामीलाई आर्थिक सहयोग

आर्थिक सहयोगका लागी आग्रह

| काठमाडौ

मस्तिष्कको नसा फुटेका बिरामी दोलखाका रवीन्द्र श्रेष्ठले ५० हजार रुपैयाँ आर्थिक सहयोग पाइएको छ ।

श्रेष्ठले शैलुङ गाउँपालिका तरुण दलका उपाध्यक्ष तथा युनिटी ग्रुपका अध्यक्ष कुन्साङ लामा(घिसिङ)को अगुवाइमा आर्थिक सहयोग पाएको हो ।

शैलुङ गाउँपालिका-४, मागापौवाका श्रेष्ठ भक्तपुर सूर्यविनायक ज्यामी (फर्मा ठोक्ने) काम गरेर गुजारा चलाउँदै आएका थिए । उनको दुई महिनाको छोरा छ ।

श्रेष्ठलाई ललितपुरको जावलाखेलस्थित रहेको अल्का अस्पतालमा १३ दिनसम्मको आईसीयूमा उपचारपछि क्याबिनमा सारिएको छन् । उनको उपचार संलग्न चिकित्सकहरुका अनुसार नसा फुटेका बिरामी भनेको संवेदनशील हुन्छ । त्यसकारण यति समयमा उपचार हुन्छ भन्न नसकिने बताए ।

हालसम्म झन्डै ७ लाख रुपैयाँ उपचारका लागी खर्च भैसकेको अभियान्ता लामाले बताए । लामाले ९८०७६२३७५२ मा सम्पर्क गरी बिरामीलाई आर्थिक सहयोग गर्न आग्रह गरे ।

प्रतिकृया दिनुहोस्

अर्थमन्त्री डा. खतिवडाले गरे एकीकृत भन्सारको शिलान्यास

img

रसुवागढी नाकामा अव्यवस्थित भन्सार कार्यालयको अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार शिलान्यास गरेको छ ...

स्टे अर्डर खारेज, अब फिल्म शुक्रवार मात्रै रिलिज

img

ब्याङ्कटेस ईन्टरटेन्मेन्टले फिल्म भारत रिलिज गर्न जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको ...

किरायाद्वारा घाइतेलाई आर्थिक सहयोग

img

किराँत राई यायोक्खा साउदीले घाइते भिषाण राईलाई आर्थिक सहयोग गरेको छ । किराया ...

प्रधानमन्त्री रोजगारमा १ सय १७ जना छनोट

img

सर्लाहीको बागमतीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १ सय १७ जनाले रोजगारी पाएको ...

विद्यार्थीलाई ट्राफिक नियम

img

रसुवा माविका बिद्यार्थीहरूलाई हालै ट्राफिक नियम सम्वन्धि जानकारी दिएको छ ।  गोसाईकुण्ड गाउँपालिका–६ ...

फिल्ममा संस्कार, संस्कृतिका कथा जस्ताको त्यस्तै राख्नुपर्छः पूर्वमन्त्री तामाङ  

img

पूर्व कानुन मन्त्री एवं नेकपाका संघीय सांसद शेरबहादुर तामाङले फिल्ममा तामाङ संस्कार, ...

पत्रपत्रिका

सबै