नेपाली सेनाद्धारा महिलाको उद्वार

| रसुवा

गोसाईकुण्ड जाने एक बिरामी महिलालाई नेपाली सेनाले उद्वार गरेको छ । लेक लागेर बिरामी परेका ५५ बर्षीय मैयाँ राउतलाई लौरिबिनाबाट उकालो जान नसकेपछि नेपाली सेना कालिजङग गणले उद्धार गरेको हो ।

चन्दनवारी सुरक्षा पोष्टमा रहेको सेनाद्वारा चागुनारायण नगरपालिका वडा नम्बर ९ ताथलिकि राउतलाई जिल्ला अस्पताल धुन्चेमा उपचार पश्चात काठमाडौं पठाईएको गणले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

राम्चेमा स्वास्थ्य सम्बन्धि तालिम

img

कालिका गाउपालिका–१ राम्चेमा दुई दिने लैङ्गिक समानता तथा प्रजनन स्वास्थ्य सम्वन्धि तालिम ...

लागूऔषध विरुद्ध सचेतना

img

धनकुटामा लागूऔषध दुव्र्यसन विरुद्ध सचेतना मुलक कार्यक्रम पाख्रिबास नगरपालिकामा सम्पन्न भएको छ ...

शैक्षिक एवं सरसफाइ सामाग्री वितरण

img

नेकपा निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघले आफ्नो चौधौं वार्षिक दिवस पारेर सहारा बिहिन ...

पाश्र्वचित्र सार्वजनिक 

img

कालिका गाउँपालिकाले गाउँपालिकाभित्रको वस्तुस्थति सहितको पाश्र्वचित्र सार्वजनिक गरेको छ । जेठ २७ गते ...

मुडेमा सौर्य सडक बत्ती

img

सयपत्री युवा क्लबको अगुवाइमा सिन्धुपाल्चोकको मुडे सडकमा सौर्य बत्ती जडान गरिएको  छ । मंगलबार लिसंखुपाखर गाउँपालिकाका उपाध्यक्ष ...

गोरखामा इदको शुभकामना आदानप्रदान

img

गोरखाका मुस्लिम समुदायले यस वर्ष पनि इद मनाएका छन् । सिरानचोक गाउँपालिकास्थित मकुन्डाँडाका मुस्लिम ...

पत्रपत्रिका

सबै