दिलिपलाई देखेर केकी अघाउँछिन (भिडियो)

| काठमाडाैं

ईन्जिनियर एवं गायक वीरेन्द्र श्रेष्ठको स्वरमा रहेको पिरिमको बाढी... बोलको गीत सार्वजनिक भएको छ । 

दिपक शर्माको शब्द र संगीत रहेकोे भिडियोमा अभिनेता दिलिप रायमाझी र केकी अधिकारीले अभिनय गरेक छन् । 

घर हाम्रो लेकैमा, माया लाग्छ निष्ठुरीको, लटरपटर लगायतका गीतहरु सार्वजनिक गरिसकेका गायक श्रेष्ठको यो नयाँ गीत हो । 

गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन गरेका हुन् । श्रेष्ठलाई गायिका अन्जु पन्तले साथ दिएकी छिन् ।

गीतको भिडियोलाई प्रकाश धितालले निर्देशन र मिलन विश्वकर्माले सहनिर्देशन गरेका छन् । भिडियोमा सन्तोष राजबहाकको कोरियोग्राफीमा रहेको छ । 

भिडियोमा गाउँले परिबेशभित्र प्रेमी र प्रेमिकाको मिलनलाई प्रस्तुत गरिएको छ । प्यारीलाई अमृत दिन नसकेनी, जीवनभरी मायाको बाढी बगाइदिने आश्वासन दिएका छन् । यसैगरी भोक मेटाउन त पाखो बारीमा कोदो मकै लगाउने भएका छन् भने दिलिप देख्नेबितिकै त्यसै अघाउँछिन्, केकी ।

गीतसंगीत मार्फत् आफ्नो सौखलाई पूरा गरेको गायक श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस्

ध्रुव नयाँ चलचित्रमा 

img

चलचित्र र व्यवसायलाई सगसँगै लाने गरेका अभिनेता ध्रुव अब पायल नामक नयाँ ...

सन्नी लियोनी नेपाली गीतमा

img

चलचित्र ‘पासवर्ड’ मा समावेश ‘आजको साम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ...

गुन्युचोली उत्कृष्ट

img

तामाङ अन्तराष्ट्रिय इन्डिपेन्डेन्ट चलचित्र महोत्सव (टिफ) २०१९ सम्पन्न भएको छ । दुई ...

टिफमा १८ चलचित्र (फोटोफिचर/भिडियो)

img

तामाङ अन्तराष्ट्रिय इन्डिपेन्डेन्ट चलचित्र महोत्सव (टिफ) २०१९ को सुरु भएको छ ।  तामाङ ...

प्रदेश स्तरीय मिस तामाङ प्रतियोगिता हुने

img

प्रदेश नं. १ मा प्रदेश स्तरीय मिस तामाङ -२०१९ प्रतियोगिता हुने भएको ...

चलचित्र महाेत्सव भोलीबाट, १८ छनोट

img

तामाङ अन्तराष्ट्रिय इन्डिपेन्डेन्ट चलचित्र महोत्सव (टिफ) २०१९ (Tamang International Indipendent Film Festival-TIFF ...

पत्रपत्रिका

सबै