हरिवनमा अनलाइन प्रविधि 

| सर्लाही

हरिवनमा रहेको मालपोत कार्यालयमा अनलाइन प्रबिधिबाट काम सुरु भएको छ ।  हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईले शुक्बार अनलाइन प्रबिधिको शुभारम्भ गरेको हो। 

नगरप्रमुख प्रसाईले  नापी, मालपोत र भुमिसुधारमा अहिलेसम्मकै सर्लाहीको अनलाइन प्रविधि यो नै भएको बताए । अब यसबाट अबैधानिक किर्ते कामहरु नहुने बताए । लाभ कर लगायतका कुनै पनि सरकारी राजस्वहरु छल्न नसकिने उनको भनर्इ छ । 

मालपोतका प्रमुख अम्बिका नेपालको अध्यक्षता र ईलाका प्रशासन कार्यालय हरिवनका प्रमुख दिपक आचार्य र नापी कार्यालय हरिवनका प्रमुख लगायत अगुवा पत्रकारहरु र समाजका अगुवा ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

हुवावेईको छुट्टै अपरेटिङ सिस्टम

img

चिनियाँ दूरसञ्चार कम्पनी हुवावेईले आफ्नै अपरेटिङ सिस्टम ल्याउने तयारी गरेको छ । ...

नेपालको मिनी स्याटलाइट अन्तरिक्षमा पठायो

img

नेपालको भू–उपग्रह पहिलो पटक अन्तरिक्षमा बिहीबार पठाएको छ । नेपालीस्याट–१ नाम दिएको ...

एफ ११ प्रोमा राईजिङ क्यामेरा

img

ओपोको लोकप्रिय एफ सिरिज अन्तर्गत सार्वजनिक हुने तयारीमा रहेको नयाँ स्मार्टफोन, एफ११ ...

कलर ओएस ६ सार्वजनिक

img

ओपोले आधिकारिक रुपमा स्मार्टफोन प्ल्याटफर्मको आफ्नो नयाँ भर्जन–कलर ओएस ६ सार्वजनिक गरेको ...

 शुल्क भुक्तानी अब इसेवाबाटै, लाइनको बाध्यता हट्यो 

img

अन्तराष्ट्रिय शिक्षा क्षेत्रमा सेवा प्रदान गर्ने विश्व विख्यात संस्था आईडीपी एजुकेशनले नेपालमा ...

चार्जिङ सेन्टर स्थापना

img

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीको सुविधाको लागि नेपाल टेलिकमको सहयोगमा मोबाइल चार्ज ...

पत्रपत्रिका

सबै