प्रदेश समन्वय परिषद्को बैठक स¥यो

जेठ २८ र २९ गते हुने

| हेटौंडा

३ नम्बर प्रदेशको प्रदेश समन्वय परिषदको बैठक सरेको छ । ३ नम्बर प्रदेश सरकारले हेटौंडामा गर्न लागेको बैठक पाँच दिनपछि सारिएको हो । 

प्राबिधिक कारणबस स्थगित गरिएको बैठक पाँच दिनपछि सञ्चालन गरिने प्रदेश नम्बर ३ का प्रमुख सचिब आनन्दराज ढकालले जानकारी दिए । सरकारले यही जेठ २४ र २५ गते हेटौंडामा बैठब सञ्चालन गर्ने जानकारी दिएको थियो । बैठक अब यहि जेठ २९ र ३० गते हेटौंडाको क्लब हेटौंडाको हलमा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषदकोे कार्यालयले जनाएको छ ।

बैठकका लागि सबै तयारी पूरा भएपनि कारणबस सार्नुपरेको प्रमुख सचिब ढकालले बताए । समन्वय परिषद बैठककमा प्रदेशका १३ वटा जिल्लाका जिल्ला समन्वय समिति तथा स्थानिय निकायका प्रमुख तथा उपप्रमुखहरु सहभागी हुनेछन् । 

प्रतिकृया दिनुहोस्

राम्चेमा स्वास्थ्य सम्बन्धि तालिम

img

कालिका गाउपालिका–१ राम्चेमा दुई दिने लैङ्गिक समानता तथा प्रजनन स्वास्थ्य सम्वन्धि तालिम ...

लागूऔषध विरुद्ध सचेतना

img

धनकुटामा लागूऔषध दुव्र्यसन विरुद्ध सचेतना मुलक कार्यक्रम पाख्रिबास नगरपालिकामा सम्पन्न भएको छ ...

शैक्षिक एवं सरसफाइ सामाग्री वितरण

img

नेकपा निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघले आफ्नो चौधौं वार्षिक दिवस पारेर सहारा बिहिन ...

पाश्र्वचित्र सार्वजनिक 

img

कालिका गाउँपालिकाले गाउँपालिकाभित्रको वस्तुस्थति सहितको पाश्र्वचित्र सार्वजनिक गरेको छ । जेठ २७ गते ...

मुडेमा सौर्य सडक बत्ती

img

सयपत्री युवा क्लबको अगुवाइमा सिन्धुपाल्चोकको मुडे सडकमा सौर्य बत्ती जडान गरिएको  छ । मंगलबार लिसंखुपाखर गाउँपालिकाका उपाध्यक्ष ...

गोरखामा इदको शुभकामना आदानप्रदान

img

गोरखाका मुस्लिम समुदायले यस वर्ष पनि इद मनाएका छन् । सिरानचोक गाउँपालिकास्थित मकुन्डाँडाका मुस्लिम ...

पत्रपत्रिका

सबै