कार्यक्रमको अनुमती नलिएका कारण मलेसियामा अयोजक, कलाकार पक्राउ

| मलेसिया

इदको अवसर पारेर मलेसियाको क्वालालम्पुस्थित कोताया कम्पेल्क्समा आयोजित कार्यक्रममा आएका नेपाली कलाकारहरु र आयोजक पक्राउ परेका छन् । छापामार तरिकाले पक्राउ परेपछि कार्यक्रम नै स्थगित भएको थियो ।

साङ्गीतिक मनोरञ्जन गराउन मलेसिया आइपुगेका नेपालबाट आएका, स्थानीय कलाकार र दर्जनौ आयोजकलाई मलेसियाका अध्यागमनले पक्राउ गरेको हो । अध्यागमनले छापमार तरिकाले पक्राउ गर्नुका कारण कार्यक्रम बारे स्थानीय प्रशसानलाई सुचना नदिएका हुन सक्ने दर्शकहरू बताउछन् ।

एसएसओजी ग्रुपद्वारा आयोजित सो कार्यक्रममा नेपालबाट आएका गायिका सुनिता थेगिम, श्रेया राई, सुजन आङदम्बेसहित स्थानीय कलाकार र आयोजक पक्राउ परेका हुन् । कार्यक्रममा अध्यागमनले स्थानीय समयअनुसार ३ बजे छापा मारेको थियो । नेपालबाट आएका कलाकारले आफ्नो प्रस्तुति दिन नपाउँदै अध्यागमनले छापा मारेको हो ।

नेपालबाट आएका कलाकारलाई अध्यागमनले छोड्न सक्ने सम्भावना रहेको छ भने आयोजकलाई मलेसियामा बसोबास भिसा हेरेर निर्णय हुने बताएको छ ।

प्रतिकृया दिनुहोस्

एनआरएन साउदीले दिए महिलालाई जिम्मेवारी

img

एनआरएनए साउदीको पूर्वी क्षेत्रीय समितिको छैठौं अधिवेशन सम्पन्न भएको छ । जुन ...

एनआरएनए जर्मनीको अधिवेसन १६ सेप्टेम्बरमा

img

गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अधिबेशन आगामी सेप्टेम्बर १६ तारिखको मिति ...

साकेला उभौली सक्यो, यायोक्खा जेद्धा गठन

img

साउदीको जेद्धामा पनि किराँतीहरुले साकेला उभौली यले दोङ-५०७९ मनाइएको छ । किराँतीहरुले ...

अरबमा उभौली मनाइयो

img

किराँत राई यायोक्खा शाखा साउदी अरबले किराँतीहरुको चाड साकेला उभौली यले दोङ–५०७९ ...

अरबमा उभौलीको तयारी पुरा,कार्यक्रम शुक्रबार

img

किराँत राई यायोक्खा शाखा साउदी अरबले किराँतीहरुको चाड साकेला उभौली यले दोङ-५०७९ को ...

सुडानको हिंसात्मक हमलाको सेनाले गर्‍यो निन्दा, भएको के हो ?

img

सुडानको राजधानी खार्तुममा प्रदर्शनकारीहरूमाथि भएको हिंसात्मक हमलालाई लिएर त्यहाँको सेनाको निन्दा भएको ...

पत्रपत्रिका

सबै