हावाहुरीबाट कसरी जोगिने ? मौसम थाहा पाउनस्, यस्तो छ पूर्वानुमान

| काठमाडौं

पश्चिम नेपालमा भइरहेको हावाहुरीको बितण्डाले ठुलोजनधनको क्षति भइरहेको छ । यस्तो अवस्थामा घरबाहिर ढुक्कका साथ निस्कन पनि डरलाग्दो हुन्छ। त्यसैले माैसमलाई ख्याल गरेर हिड्नुको विकल्प नभएको मौसमविद्हरु बताउँछन् । 

मौसम पूर्वानुमान महाशाखाले आइतबारसम्मै देशका अधिकांश भूभागमा मेघगर्जनसहित वर्षा हुने जनाएको छ। आज बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले आज मध्य तथा पुर्वी भूभागका केही स्थानमा हावाहुरीसहित मेघगर्जनसहित वर्षाको सम्भावना रहेको र उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ । आज राति पूर्वी भागका केही स्थान र पश्चिमी भूभागका केही स्थानमा हावाहुरीसहित वर्षा हुने महाशाखाले जनाएको छ।

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसमी पुर्वानुमान यस्तो छ:

जारी मिति स् जेष्ठ २४  गते (शुक्रवार) विहान ६:०० बजे

शुक्रबार

दिउँसोस् देशका पूर्वी  र मध्य भूभागमा सामान्य वदली रहने र पश्चिमी भू भागका  आंशिक  वदली रही पश्चिमी भु(भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु(भागका केही स्थानहरुमा हावाहुरि मेघ गर्जन सहित वर्षाको सम्भावना छ। देशका उच्च हिमालि भेगका केहि स्थनहरुमा हल्का हिमपातको संभावना छ ।

रातिस् देशका पूर्वी र मध्य भूभागमा सामान्य वदली रहने र पश्चिमी भू भागका स्थानहरूमा आंशिक वदली रही मध्य तथा पुर्वी भु(भागका केहि स्थानहरुमा र पश्चिमी  भु(भागका थोेरै स्थानमा  मेघ गर्जन हावाहुरि सहित वर्षाको सम्भावना छ।

शनिवार

दिउँसोस् देशका पूर्वी तथा मध्य भूभागमा सामान्य वदली रहने  र पश्चिमी भू भागका स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु(भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु(भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

रातिस् देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु(भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु(भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

आईतवार

दिउँसोस् देशका पूर्वी तथा मध्य भूभागमा सामान्य वदली रहने  र पश्चिमी भू भागका स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु(भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु(भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

रातिस् देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु(भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु(भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

प्रतिकृया दिनुहोस्

अर्थमन्त्री डा. खतिवडाले गरे एकीकृत भन्सारको शिलान्यास

img

रसुवागढी नाकामा अव्यवस्थित भन्सार कार्यालयको अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार शिलान्यास गरेको छ ...

स्टे अर्डर खारेज, अब फिल्म शुक्रवार मात्रै रिलिज

img

ब्याङ्कटेस ईन्टरटेन्मेन्टले फिल्म भारत रिलिज गर्न जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको ...

किरायाद्वारा घाइतेलाई आर्थिक सहयोग

img

किराँत राई यायोक्खा साउदीले घाइते भिषाण राईलाई आर्थिक सहयोग गरेको छ । किराया ...

प्रधानमन्त्री रोजगारमा १ सय १७ जना छनोट

img

सर्लाहीको बागमतीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १ सय १७ जनाले रोजगारी पाएको ...

विद्यार्थीलाई ट्राफिक नियम

img

रसुवा माविका बिद्यार्थीहरूलाई हालै ट्राफिक नियम सम्वन्धि जानकारी दिएको छ ।  गोसाईकुण्ड गाउँपालिका–६ ...

फिल्ममा संस्कार, संस्कृतिका कथा जस्ताको त्यस्तै राख्नुपर्छः पूर्वमन्त्री तामाङ  

img

पूर्व कानुन मन्त्री एवं नेकपाका संघीय सांसद शेरबहादुर तामाङले फिल्ममा तामाङ संस्कार, ...

पत्रपत्रिका

सबै