ललिता निवास प्रकरणमा नयाँ ट्विस्ट, प्रधानमन्त्री निवास विस्तारको योजना बनेको रहस्य

| काठमाडौं

बालुवाटारस्थित ललिता निवासको जग्गा झुक्याएर व्यक्तिका नाममा दर्ता गरेपछि त्यसमा बाटो पुर्याउन तत्कालीन सरकारले प्रधानमन्त्री निवास विस्तारको योजना बनाएको रहस्य खुलेको छ ।

त्यस क्रममा सभामुख निवासको पर्खालसमेत भत्काइएको र मोहीका नाममा सरकारी जग्गा नै व्यक्तिलाई नामसारी गरिएको हो । 

यो काम २०६७ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले गरेको हो । निर्णयका क्रममा भौतिक योजना तथा निर्माण मन्त्रालय र भूमिसुधार मन्त्रालयका मन्त्री एवं सचिवलगायत अधिकारी प्रत्यक्ष संलग्न थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिकृया दिनुहोस्

विदेश मोहको पीडा : गुम्यो २२ हजार डलर, धन्न जोगियो मिर्गौला

img

लमजुङका एक युवकको वैदेशिक रोजगारीमा क्यानडा जाने सपना चकनाचुर बनेको छ। दलाललाई ...

युएईमा नेपाली कामदारलाई विदेशीसरह सुविधा

img

नेपाली कामदारका लागि चौथो प्रमुख रोजगार गन्तव्य युएईसँग शुक्रबार श्रम समझदारी भएको ...

गुठी विधेयक : काठमाडौँमा विरोध हुँदा दाङमा किन भयो पक्षमा प्रदर्शन ?

img

गुठी विधेयकको विरोधमा राजधानीमा ठूला प्रदर्शन भइरहेका बेला बिहीबार प्रदेश ५ को ...

मानव तस्करी- पैसाको आशमा यसरी फस्छन् आपराधिक समूहको चंगुलमा

img

पछिल्लो समय नेपाल मानव तस्करीमा विश्वकै प्रमुख स्रोत बनिसकेको छ । छिमेकी ...

नेपालमा रेलमार्ग जोड्न तिब्बतको तीव्र इच्छा

img

चीनको स्वायत्त प्रदेश तिब्बतले नेपालसँगको सम्बन्ध अझै प्रगाढ बनाएर बेल्ट एन्ड रोड ...

प्रधानमन्त्रीको बेलायत भ्रमण पर्याप्त तयारी नपुग्दा खल्लो

img

झन्डै दुई दशकपछि भएको नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण गलत समय र पर्याप्त ...

पत्रपत्रिका

सबै