घण्टाघरको रखवाला को ?

| काठमाडौं

राणा प्रधानमन्त्री वीरशमशेरले घण्टाघर बनाए । र, सुरु भयो–त्यस घरको घडीले १२ बज्दा बाह्रपल्ट ‘टिङटिङ टिङटिङ’ गरेपछि टुँडिखेलमा सेनाले तोप पड्काएर १२ बजेको जनाउ दिने चलन । 

त्यतिबेला समय सुचकको एक मात्र पर्याय बनेको ऐतिहासिक र पुरातात्विक महत्वको घण्टाघरको आवाज सुनेरै तोप पड्काउने चलनले ०५२ सालसम्म निरन्तरता पायो ।

त्यसपछि तोप पड्काउन बन्द भए पनि ‘टिङटिङ टिङटिङ’ गर्ने घडीलाई बन्द हुन दिएका छैनन् गणेश सापकोटाले, जो ३२ वर्षदेखि यही घडीको रेखदेखमा छन् । उनको अवकाशसँगै ५ वर्षपछि यो घडी चुस्तदुरुस्त राख्न सक्ने दक्ष जनशक्ति अरु भेट्न मुस्किल छ ।

प्रतिकृया दिनुहोस्

विदेश मोहको पीडा : गुम्यो २२ हजार डलर, धन्न जोगियो मिर्गौला

img

लमजुङका एक युवकको वैदेशिक रोजगारीमा क्यानडा जाने सपना चकनाचुर बनेको छ। दलाललाई ...

युएईमा नेपाली कामदारलाई विदेशीसरह सुविधा

img

नेपाली कामदारका लागि चौथो प्रमुख रोजगार गन्तव्य युएईसँग शुक्रबार श्रम समझदारी भएको ...

गुठी विधेयक : काठमाडौँमा विरोध हुँदा दाङमा किन भयो पक्षमा प्रदर्शन ?

img

गुठी विधेयकको विरोधमा राजधानीमा ठूला प्रदर्शन भइरहेका बेला बिहीबार प्रदेश ५ को ...

मानव तस्करी- पैसाको आशमा यसरी फस्छन् आपराधिक समूहको चंगुलमा

img

पछिल्लो समय नेपाल मानव तस्करीमा विश्वकै प्रमुख स्रोत बनिसकेको छ । छिमेकी ...

नेपालमा रेलमार्ग जोड्न तिब्बतको तीव्र इच्छा

img

चीनको स्वायत्त प्रदेश तिब्बतले नेपालसँगको सम्बन्ध अझै प्रगाढ बनाएर बेल्ट एन्ड रोड ...

प्रधानमन्त्रीको बेलायत भ्रमण पर्याप्त तयारी नपुग्दा खल्लो

img

झन्डै दुई दशकपछि भएको नेपालका प्रधानमन्त्रीको बेलायत भ्रमण गलत समय र पर्याप्त ...

पत्रपत्रिका

सबै