रसुवागढीका नयाँपुलबाट यातायात सञ्चालन

| रसुवा

नेपाल-चीनबीच रसुवागढी नाकामा नयाँ पुल सञ्चालनमा आएको छ । रसुवागढीको ल्हेन्देखोलामा चीन सरकारले निर्माण गरेको नयाँ पुलमा बिहिबारबाट यातायात सञ्चालनमा आएको हो ।

शसस्त्र प्रहरी वल भन्सार सुरक्षा तथा राजश्व गस्ती २१ नं. गुल्म टिमुरेका प्रमुख प्रहरी नायव उपरिक्षक जीवन केसीका अनुसार नेपाल चीनको सिमानामा नयाँ पुलले सहजता हुने बताए ।

नेपाल-चीनको व्यापार व्यवसाय अभिवृद्विका लागि छ । सात  वर्ष अगाडि निर्माण भएको पुल वि.सं. २०७२ को भूकम्पले क्षति बनाएको थियो । साविक पुल भन्दा थोरै दुरी माथि नयाँ पक्कीपुल निर्माण गरेको छ । सामान आयात निर्यातका लागि दैनिक सरदर १०० भन्दा बढी मालवाहक कन्टेनर डिव्वा ओह्रोर दोहर भइरहने सिमा क्षेत्रमा ४ महिनाकै अवधिमा पक्कीपुल निर्माण भएको प्रनाउ केसीले बताए ।

प्रतिकृया दिनुहोस्

अर्थमन्त्री डा. खतिवडाले गरे एकीकृत भन्सारको शिलान्यास

img

रसुवागढी नाकामा अव्यवस्थित भन्सार कार्यालयको अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार शिलान्यास गरेको छ ...

स्टे अर्डर खारेज, अब फिल्म शुक्रवार मात्रै रिलिज

img

ब्याङ्कटेस ईन्टरटेन्मेन्टले फिल्म भारत रिलिज गर्न जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको ...

किरायाद्वारा घाइतेलाई आर्थिक सहयोग

img

किराँत राई यायोक्खा साउदीले घाइते भिषाण राईलाई आर्थिक सहयोग गरेको छ । किराया ...

प्रधानमन्त्री रोजगारमा १ सय १७ जना छनोट

img

सर्लाहीको बागमतीमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत १ सय १७ जनाले रोजगारी पाएको ...

विद्यार्थीलाई ट्राफिक नियम

img

रसुवा माविका बिद्यार्थीहरूलाई हालै ट्राफिक नियम सम्वन्धि जानकारी दिएको छ ।  गोसाईकुण्ड गाउँपालिका–६ ...

फिल्ममा संस्कार, संस्कृतिका कथा जस्ताको त्यस्तै राख्नुपर्छः पूर्वमन्त्री तामाङ  

img

पूर्व कानुन मन्त्री एवं नेकपाका संघीय सांसद शेरबहादुर तामाङले फिल्ममा तामाङ संस्कार, ...

पत्रपत्रिका

सबै