मिस्त्रीको ज्यान गयो

| दोलखा

सवारीसाधन मर्मत गर्ने क्रममा एक मिस्त्रीको ज्यान गएको छ । बुधबार मध्यान्ह १२ः३० बजे दोलखा भीमेश्वर नगरपालिका वडा नं. ६ चोथाङस्थित जटेश्वर मोटर पार्टस एण्ड वर्कसमा मिस्त्री काम गर्ने पर्सा जिल्ला बिरगंज उपमहानगरपालिका ११ का १९ वर्षीय अरबिन्द्र साहकानुको ज्यान गएको हो ।

बा २ क २८३७ नम्बरको टिपरको ढालाको हाइड्रोलिक खोली मर्मत गर्ने क्रममा अकस्मात ढाला खस्दा बिचमा च्यापिएर साहकानुको मृत्यु भएको दोलखा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक वासुदवे पाठकले जानकारी दिए ।

मृतकको शव पोष्टमार्टमको लागि चरिकोट स्थित शव गृहमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्

राम्चेमा स्वास्थ्य सम्बन्धि तालिम

img

कालिका गाउपालिका–१ राम्चेमा दुई दिने लैङ्गिक समानता तथा प्रजनन स्वास्थ्य सम्वन्धि तालिम ...

लागूऔषध विरुद्ध सचेतना

img

धनकुटामा लागूऔषध दुव्र्यसन विरुद्ध सचेतना मुलक कार्यक्रम पाख्रिबास नगरपालिकामा सम्पन्न भएको छ ...

शैक्षिक एवं सरसफाइ सामाग्री वितरण

img

नेकपा निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघले आफ्नो चौधौं वार्षिक दिवस पारेर सहारा बिहिन ...

पाश्र्वचित्र सार्वजनिक 

img

कालिका गाउँपालिकाले गाउँपालिकाभित्रको वस्तुस्थति सहितको पाश्र्वचित्र सार्वजनिक गरेको छ । जेठ २७ गते ...

मुडेमा सौर्य सडक बत्ती

img

सयपत्री युवा क्लबको अगुवाइमा सिन्धुपाल्चोकको मुडे सडकमा सौर्य बत्ती जडान गरिएको  छ । मंगलबार लिसंखुपाखर गाउँपालिकाका उपाध्यक्ष ...

गोरखामा इदको शुभकामना आदानप्रदान

img

गोरखाका मुस्लिम समुदायले यस वर्ष पनि इद मनाएका छन् । सिरानचोक गाउँपालिकास्थित मकुन्डाँडाका मुस्लिम ...

पत्रपत्रिका

सबै