स्थानीयलाई ८२ करोड ३७ लाख

| रसुवा

रसुवाका पाँचवटा स्थानीय तहले आर्थिक वर्ष २०७६÷७७ मा ८२ करोड ३७ लाख बजेट पाएका छन् ।

गोसाइँकुण्डलाई वित्तीय समानीकरणतर्फ ७ करोेड ७५ लाख र सशर्त अनुदानतर्फ ८ करोड २५ लाख गरी १६ करोड बजेट विनियोजित गरेको छ । 

नौकुण्डलाई वित्तीय समानीकरण ८ करोड ५२ लाख र सशर्त ९ करोड ७१ लाख गरी १८ करोड २३ लाख विनियोजन गरेको  छ । 

आमाछोदिङ्मोलाई वित्तीय समानीकरणतर्फ ६ करोड ७६ लाख र सशर्त ५ करोड ५७ लाख गरी १२ करोड ७३ लाख वजेट छुट्याइएको हो ।

उत्तरगयालाइ वित्तीय समानीकरण ७ करोड ४४ लाख र सशर्त १० करोड १० लाख गरी १७ करोड ५४ लाख छुट्याइएको छ ।  

कालिकाले वित्तीय समानीकरणमा ८ करोड २ लाख र सशर्तमा ९ करोड ८५ लाख गरी १७ करोड ८७ लाख पाएको छ । 

प्रतिकृया दिनुहोस्

मेगाले दिए क्यूआर कोड

img

मेगा बैंक लिमिटेड स्याफ्रुबेशी शाखाले होटललाई ( QR code) क्यूआर कोड हस्तान्तरण ...

एकललाई कृषि सामग्री 

img

नौकुण्ड गाउँपालिका–४ सरमथलीका ३० जना अति विपन्न एवं एकल महिलाहरुलाई कृषि सामग्री ...

मानसरोवर जाने बढे 

img

रसुवागढी नाका हुँदै कैलाश मानसरोवर जाने तिर्थयात्री बढेका छन् ।  अरुबाट भन्दा रसुवागढीबाट ...

२०७६/०७७ काे बजेट (पूर्णपाठ)

img

सरकारले चालु आर्थिक वर्ष २०७६/०७७ का लागि संसदको संयुक्त बैठकमा बजेट तथा ...

१५ खर्बको बजेट, बृद्ध भत्ता बढ्यो, करको दर सामान्य

img

सरकारले चालु आर्थिक वर्ष २०७६÷०७७ का लागि संसदको संयुक्त बैठकमा बजेट तथा ...

तलब २० प्रतिशत बढ्यो

img

सरकारले बुधबार आर्थिक वर्ष २०७६÷०७७ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको ...

पत्रपत्रिका

सबै