अल्ट्रा धाविका मिरा राई कोरियामा सम्मानित

| दक्षिण कोरिया

कोरियामा नेपाली अल्ट्रा धाविका मिरा राई सम्मानित भएकी छन् । आइतबार किराँत राईहरुको उभौली साकेला पर्वमा खादा, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।

सउलमा किराँत राई यायोक्खाले आयोजित पर्व तथा साँस्कृतिक कार्यक्रममा अल्ट्रा धाविका राई र गायिका बेनिका राईलाई सम्मान गरेका हुन् । यले संवत् ५०७९ को अवसरमा यायोक्खाले साँस्कृतिक कार्यक्रम गरेको थियो ।

मिरा राईले एकल महिला फ्रान्समा माउन्ट ब्लान्क अल्ट्रा म्याराथुन, हङकङमा स्काई रनिङ एसियन च्याम्पियनसिप, बेन नेभिस अल्ट्रा लगायतका विजेता हुन् ।
 

प्रतिकृया दिनुहोस्

एनआरएन साउदीले दिए महिलालाई जिम्मेवारी

img

एनआरएनए साउदीको पूर्वी क्षेत्रीय समितिको छैठौं अधिवेशन सम्पन्न भएको छ । जुन ...

एनआरएनए जर्मनीको अधिवेसन १६ सेप्टेम्बरमा

img

गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अधिबेशन आगामी सेप्टेम्बर १६ तारिखको मिति ...

साकेला उभौली सक्यो, यायोक्खा जेद्धा गठन

img

साउदीको जेद्धामा पनि किराँतीहरुले साकेला उभौली यले दोङ-५०७९ मनाइएको छ । किराँतीहरुले ...

अरबमा उभौली मनाइयो

img

किराँत राई यायोक्खा शाखा साउदी अरबले किराँतीहरुको चाड साकेला उभौली यले दोङ–५०७९ ...

कार्यक्रमको अनुमती नलिएका कारण मलेसियामा अयोजक, कलाकार पक्राउ

img

इदको अवसर पारेर मलेसियाको क्वालालम्पुस्थित कोताया कम्पेल्क्समा आयोजित कार्यक्रममा आएका नेपाली कलाकारहरु ...

अरबमा उभौलीको तयारी पुरा,कार्यक्रम शुक्रबार

img

किराँत राई यायोक्खा शाखा साउदी अरबले किराँतीहरुको चाड साकेला उभौली यले दोङ-५०७९ को ...

पत्रपत्रिका

सबै