बैदेशिक बौद्ध धर्म उपानियोग कार्यकारी सदस्यमा कुन्साङ लामा नियुक्त

| दक्षिण कोरिया

जोग्येजोङले बैदेशिक बौद्ध धर्म सम्बन्धी उपानियोग कार्यकारी सदस्यमा कोरियामा रहेका सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामालाई नियुक्त गरेको छ ।

विदेशी राष्ट्रहरू मध्येबाट पहिलो पटक कार्यकारी सदस्य पदमा नेपालबाट कुन्साङ लामा मनोनित गरेको थियो । जोग्येजोङस्थित बिहीबार एक कार्यक्रममा लामालाई नियुक्त गरेका हुन् ।

मनोनित कार्यकारी सदस्य पदको अवधि २ बर्षसम्म रहनेछन् । (대한불교조계종/ Jogye Oder) जोग्येजोङ कोरियाको सबैभन्दा पुरानो तथा ठूलो मानिने बौद्ध धार्मिक संस्था हो । जोग्येजोङको बैदेशिक बौद्ध धर्म सम्बन्धी उपानियोगको कार्यसमितिले बैदेशिक तथा कोरियन बौद्ध धर्म मैत्री सम्बन्ध, आपसी सद्भाव कायम गर्दै विश्वका विभिन्न मूलुकहरूमा बुद्ध दर्शन तथा बौद्ध धर्म प्रचारप्रसारको काम गर्दै आएका छन् ।

 

 

प्रतिकृया दिनुहोस्

एनआरएन साउदीले दिए महिलालाई जिम्मेवारी

img

एनआरएनए साउदीको पूर्वी क्षेत्रीय समितिको छैठौं अधिवेशन सम्पन्न भएको छ । जुन ...

एनआरएनए जर्मनीको अधिवेसन १६ सेप्टेम्बरमा

img

गैर आवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अधिबेशन आगामी सेप्टेम्बर १६ तारिखको मिति ...

साकेला उभौली सक्यो, यायोक्खा जेद्धा गठन

img

साउदीको जेद्धामा पनि किराँतीहरुले साकेला उभौली यले दोङ-५०७९ मनाइएको छ । किराँतीहरुले ...

अरबमा उभौली मनाइयो

img

किराँत राई यायोक्खा शाखा साउदी अरबले किराँतीहरुको चाड साकेला उभौली यले दोङ–५०७९ ...

कार्यक्रमको अनुमती नलिएका कारण मलेसियामा अयोजक, कलाकार पक्राउ

img

इदको अवसर पारेर मलेसियाको क्वालालम्पुस्थित कोताया कम्पेल्क्समा आयोजित कार्यक्रममा आएका नेपाली कलाकारहरु ...

अरबमा उभौलीको तयारी पुरा,कार्यक्रम शुक्रबार

img

किराँत राई यायोक्खा शाखा साउदी अरबले किराँतीहरुको चाड साकेला उभौली यले दोङ-५०७९ को ...

पत्रपत्रिका

सबै