लामो समयपछि नेकपाको पुर्णता 

| रसुवा

पार्टी एकीकरणको लामो समयपछि नेकपा रसुवाले विहिवारबाट पुर्णता पाएको छ । धुन्चेमा जिल्ला कमिटी सदस्यहरूलाई सपथ ग्रहण गराएसँगै पार्टीले पुर्णता पाएको हो ।

जिल्लाले सिफारिस गरी पठाएको १ सय ३५ सदस्यीय जिल्ला कमिटि र ४५ सदस्यीय जिल्ला सचिवालय सदस्यहरूको नाम अनुमोदन भएपछि पूर्णता पाएको हो । सबै सदस्यीयहरुलाई प्रदेश ३ ईन्चार्ज अष्टलक्ष्मी शाक्य सपथ खुवाएका थिए ।

यसैगरी बाँकी दुईवटा गाउँपालिका र ६ वटा वडाका सदस्यहरुलाई असार १० भित्र सपथ ग्रहण गराईने वताईएको छ ।

प्रतिकृया दिनुहोस्

भ्रष्टाचारविरुद्ध कार्यकर्ता लड्नुपर्छ : नेता नेपाल

img

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ...

दाइजो प्रथा हटाउन बहादुर युवा आवश्यक : नेता नेपाल 

img

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले तराईमा दाइजो प्रथालाई ...

वर्तमान सरकारले देशलाई लुटिरहेको नेता पौडेलको आरोप 

img

नेपाली काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार भ्रष्टाचारलाई ढाकछोप गरी देशलाई ...

जागरण अभियान सक्यो,शैलुङ काँग्रेसमा मोक्तान

img

नेपाली कांग्रेसको देशभर जागरण अभियान भइरहेको छ । दोलखाको शैलुङ गाउँपालिका जेष्ठ ...

३ दर्जन भन्दाबढीले छोडे नेकपा

img

देशभर नेपाली कांग्रेसले जागरण अभियान चलाइरहेका छन् । यसै क्रममा जेष्ठ १८ ...

को हुन् नेपाल हल्लाउने जयशंकर ?

img

भारतमा पूर्वविदेश सचिव एस जयशङ्कर विदेश मन्त्री बनेपछि त्यसप्रति नेपालमा हलचल मच्चिरहेको ...

पत्रपत्रिका

सबै