२०७६/०७७ काे बजेट (पूर्णपाठ)

| काठमाडाैं

सरकारले चालु आर्थिक वर्ष २०७६/०७७ का लागि संसदको संयुक्त बैठकमा बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार २०७६/०७७ का लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत गरेका हुन् ।

अर्थमन्त्री डा. खतिवडाले चालूतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख, पूँजिगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख बजेट विनियोजन गरेका हुन् । बजेट भाषण गर्दै डा. खतिवडाले स्रोत व्यवस्थापनतर्फ ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको बताए । बैदेशिक अनुदानतर्फ ५७ अर्ब ९९ करोड ५५ लाख उठाउनेछ, उनले भने ।

प्रतिकृया दिनुहोस्

मेगाले दिए क्यूआर कोड

img

मेगा बैंक लिमिटेड स्याफ्रुबेशी शाखाले होटललाई ( QR code) क्यूआर कोड हस्तान्तरण ...

एकललाई कृषि सामग्री 

img

नौकुण्ड गाउँपालिका–४ सरमथलीका ३० जना अति विपन्न एवं एकल महिलाहरुलाई कृषि सामग्री ...

मानसरोवर जाने बढे 

img

रसुवागढी नाका हुँदै कैलाश मानसरोवर जाने तिर्थयात्री बढेका छन् ।  अरुबाट भन्दा रसुवागढीबाट ...

स्थानीयलाई ८२ करोड ३७ लाख

img

रसुवाका पाँचवटा स्थानीय तहले आर्थिक वर्ष २०७६÷७७ मा ८२ करोड ३७ लाख ...

१५ खर्बको बजेट, बृद्ध भत्ता बढ्यो, करको दर सामान्य

img

सरकारले चालु आर्थिक वर्ष २०७६÷०७७ का लागि संसदको संयुक्त बैठकमा बजेट तथा ...

तलब २० प्रतिशत बढ्यो

img

सरकारले बुधबार आर्थिक वर्ष २०७६÷०७७ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत गरिएको ...

पत्रपत्रिका

सबै