धुञ्चेमा गणतन्त्र दिवस (फोटोफिचर)

| रसुवा

आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ । तत्कालीन संविधान सभाले २०६५ जेठ १५ गते नेपालबाट राजतन्त्र हटाएर गणतन्त्र घोषणा गरेको थियो । 

हरेक वर्ष जेठ १५ मा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइन्छ । यसैबीच सदरमुकाम धुन्चेमा पनि गणतन्त्र दिवस मनाएको छ । 

दिवसमा प्रमुख जिल्ला अघिकारी अर्जुन भण्डारी, समन्वय प्रमुख कुलप्रसाद भट्ट, कालिजङग गणका गणपति सर्वेन्द्र नगरकोटी, शसश्त्र प्रहरी प्रमुख मेघराज जोशी लागयको उपस्थितिमा मनाएको हो । 

 

प्रतिकृया दिनुहोस्

गोसाइँकुण्ड क्षेत्रको फूल सौन्दर्य (फोटोफिचर)

img

गोसाइँकुण्ड नेपालको महत्वपूर्ण तीर्थस्थलमध्ये एक हो । यो कुण्ड रसुवा जिल्लामा पर्दछ ...

मनमोहक गोसाइँकुण्ड (फोटोफिचर)

img

गोसाइँकुण्ड नेपालको महत्वपूर्ण तीर्थस्थलमध्ये एक हो । यो कुण्ड रसुवा जिल्लामा पर्दछ ...

रसुवामा घाटु नाच (फोटोफिचर) 

img

रसुवाको उतरगया गाउँपालिका ३ ठुलो गाउँमा गुरुङ समुदायको परम्परागत सांस्कृतिक सति घाटु ...

विधेयक विरुद्ध आन्दोलन (फोटोफिचर)

img

मिडिया काउन्सिल विधेयक विरुद्ध नेपाल पत्रकार महासंघले शुक्रबार देशभर प्रदर्शन गरेको छ ...

अन्तर्राष्ट्रिय शान्ति पदयात्रा र लोटस ल्यान्टन महोत्सव (फोटोफिचर/भिडियो)

img

दक्षिण कोरियामा हरेक बर्ष बुद्ध जयन्तीको अवसरमा हुँदै आएको अन्तर्रा्ष्ट्रिय शान्ति पदयात्रा ...

शैलुङ महोत्सवको रौनकता (फोटोफिचर/भिडियो)

img

दोलखा र रामेछापको पर्यटकीय क्षेत्र शैलुङमा ३ दिने प्रथम शैलुङ महोत्सव शुक्रबारदेखि ...

पत्रपत्रिका

सबै