निशुल्क स्वास्थ्य परिक्षण

| सर्लाही

राम अवतार जनता मावि अत्रौलीका विद्यार्थीहरुको मंगलबार निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । 

हरिवन नगरपालिकाको आर्थिक सहयोगमा स्वाभिमान अस्पतालले स्वास्थ्य परिक्षण गरेको हो । 

सोही विद्यालयका विद्यार्थी र शिक्षकशिक्षिकाहरुको स्वास्थ्य परिक्षण गरिएको डाक्टरद्वय सन्जय श्रेष्ठ र डा. निरञ्जन महतोले जानकारी दिए । 

आँखा, नाक, कान, मुखलगायतको परिक्षण गरिएको अस्पतालका प्रवन्ध निर्देशक गौरी महतोले बताए । 

प्रतिकृया दिनुहोस्

स्वच्छ सफा र हरित रसुवा

img

‘स्वच्छ सफा र हरित रसुवा’ अभियानमा रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीसहित ...

काजु खानुको फाइदै फाइदा, बलियो हड्डीदेखि रोगमुक्तीसम्म

img

काजुलाई ड्राइफुडको राजा भनिन्छ । काजु एक प्रकारको मसला हो । काजु ...

मिलापको स्वास्थ्य शिविर

img

‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै ...

घुम्तिमा ९ सय ८६ 

img

जिल्ला प्रशासन कार्यालय रसुवा र उत्तरगया गाउँपालिकाको सहकार्यमा विहिवार सम्पन्न एकीकृत घुम्ति ...

अर्बुदमा पुनः सुवाल

img

नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौं जिल्ला शाखाको सभापतिमा पुनः अजयसिंह सुवाल ...

खुलेर भन्न नसक्ने बारे सचेतना

img

महिला प्रजनन तथा स्वास्थ्य सम्बन्धी जानकारीमूलक सचेतना बिहीबारबाट सुरु भएको छ । सर्लाहीको ...

पत्रपत्रिका

सबै