आइटिसीको सम्मेलन थाइल्याण्डमा

| काठमाडौं

अन्तराष्ट्रिय तामाङ परिषद (आइटिसी) को पूर्वी क्षेत्रिय समितिको सम्मेलन थाइल्याण्डमा हुने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आगामी जुन २२ मा  थाइल्याण्डको बैककमा सम्मेलन हुने जानकारी दिएको हो ।

सम्मेलनमा पूर्वी एसिया अन्तर्गतका राष्ट्रहरु थाइल्याण्ड, जापान, दक्षिण कोरिया,मलेशिया, हङकङ, बर्मा, मकाउ, सिंगपुर, चीन लगायत ९ वटा र  संघसंस्थाका प्रतिनिधिहरुले भाग लिने परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा तामाङले जानकारी दिए ।

सन् २००२ मा स्थापित परिषदको भारतको मिरिक, दार्जि्लिङमा सम्पन्न भएको चौथो सम्मेलनबाट परिमार्जित विधान अनुसार संसारभरका तामाङ संघरसंस्थाहरुलाई समेट्ने उदेश्यले पाँच वटा क्षेत्रीय समन्वय समितिले ब्यवस्थापन गर्ने जनाएको छ ।

उक्त सम्मेलनले परिषदको उपाध्यक्षको अगुवाइमा विभिन्न देशका प्रतिनिधि सम्मिलित एक पूर्वी एशिया क्षेत्रीय समन्वय समिति पनि गठन गर्ने जानकारी दिए । 

प्रतिकृया दिनुहोस्

फोनिज कोरियाले जातिय पहिचान बारे संवाद गर्ने

img

कारियामा रहेका जातिय संस्थाहरुको प्रतिनिधिहरुलाई मञ्चमा राखेर यही जुन ३० तारिख संवाद ...

आदिवासी जनजाति चलचित्र महोत्सव हुँदै 

img

चलचित्रको माध्यमबाट आदिवासी जनजातिको मौलिक कला, संस्कृति, भाषा, धर्म, परम्पराको संरक्षण, प्रवद्र्धन ...

विद्यालयमा शेर्पा भाषा 

img

खिजिकाती–९ स्थित छेर्मादिङ पात्लको शिवालय माविमा शेर्पा भाषाको शिक्षण शुरु गरेको छ ...

तामाङ डाजाङ १८ बर्षमा

img

तामाङ डाजाङ १८ बर्षमा प्रवेश गरेको छ । २०५८ माघ पहिलो हप्ता ...

छ्योइफेलिङ गोन्पामा प्राणप्रतिष्ठा सम्पन्न

img

छ्योइफेल कुन्देलिङ गोन्पाको ह्राप्ने (प्राण प्रतिष्ठा) र छेवाङ पुजा सम्पन्न भएको छ ...

जनजाती महासंघमा युगेल शेर्पा

img

नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्षमा युगेल तेन्ढुप शेर्पा चयन भएको छ ...

पत्रपत्रिका

सबै