मनमोहक गोसाइँकुण्ड (फोटोफिचर)

| काठमाडाैं
फाेटाे:- खाेजराज गाेले र पेमा तामाङ मोक्तान

गोसाइँकुण्ड नेपालको महत्वपूर्ण तीर्थस्थलमध्ये एक हो । यो कुण्ड रसुवा जिल्लामा पर्दछ । हिन्दू, बौद्ध तथा बोन धर्म अनुयायीहरूको अत्यन्तै महत्वपूर्ण  धार्मिक, सास्कृतिक र एतिहासिक केन्द्र हो । यो ४,३८० मिटरको उचाईमा रहेको छ । गोसाइँकुण्डमा जेठ पूर्णिमा, श्रावण पूर्णिमा तथा दशाहारामा विशेष पर्व लाग्दछ ।

गोसाइँकुण्डलाई हिन्दू, बौद्ध तथा बोनले आ–आफ्नै तरिकाले आस्थाको प्रतीक मानेर पुज्ने साझा केन्द्रको रूपमा मान्दछन् ।

चट्टानको पहराको कापबाट मुख्यतः तीन ठाउँबाट कञ्चन जल निस्किएको र पहराबाट विलय हुँदै कुण्ड बनेको देखिन्छ। ६२५.५५ मीटर लम्बाई र ३०२ मिटर चौडाइको १३.८० हेक्टर क्षेत्रफलमा फैलिएको यस कुण्डमा १४,७२,००० घन मिटर पानी रहेको अनुमान गरिएको रहेछ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस कुण्ड ६ असोज, २०६४ मा रामसार सूचीमा सूचिकृत भएको रहेछ। 

गोसाइँकुण्ड

लाङटाङ हिमाल

गोसाइँकुण्ड

गोसाइँकुण्ड

                गोसाइँकुण्ड

अमरसिंह थापा गुफा

चन्दनबारी 

च्याेलाङपार्टी

त्रिशुलधारा

भैरबकुण्ड 

महादेव मन्दिर  

मिलारेपा गुफा

लाैरीबिना

सरस्वती कुण्ड

सर्प कुण्ड

सिङ गुम्बा

चन्दनबारीमा चिज 

प्रतिकृया दिनुहोस्

गोसाइँकुण्ड क्षेत्रको फूल सौन्दर्य (फोटोफिचर)

img

गोसाइँकुण्ड नेपालको महत्वपूर्ण तीर्थस्थलमध्ये एक हो । यो कुण्ड रसुवा जिल्लामा पर्दछ ...

धुञ्चेमा गणतन्त्र दिवस (फोटोफिचर)

img

आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ । तत्कालीन संविधान सभाले ...

रसुवामा घाटु नाच (फोटोफिचर) 

img

रसुवाको उतरगया गाउँपालिका ३ ठुलो गाउँमा गुरुङ समुदायको परम्परागत सांस्कृतिक सति घाटु ...

विधेयक विरुद्ध आन्दोलन (फोटोफिचर)

img

मिडिया काउन्सिल विधेयक विरुद्ध नेपाल पत्रकार महासंघले शुक्रबार देशभर प्रदर्शन गरेको छ ...

अन्तर्राष्ट्रिय शान्ति पदयात्रा र लोटस ल्यान्टन महोत्सव (फोटोफिचर/भिडियो)

img

दक्षिण कोरियामा हरेक बर्ष बुद्ध जयन्तीको अवसरमा हुँदै आएको अन्तर्रा्ष्ट्रिय शान्ति पदयात्रा ...

शैलुङ महोत्सवको रौनकता (फोटोफिचर/भिडियो)

img

दोलखा र रामेछापको पर्यटकीय क्षेत्र शैलुङमा ३ दिने प्रथम शैलुङ महोत्सव शुक्रबारदेखि ...

पत्रपत्रिका

सबै