म्हेन्दोमायामा राजकिङ

| काठमाडाैं

म्हेन्दोमाया कलाकार संघ नेपालको दोश्रो वार्षिक साधारण सभासहित अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट २ वर्षको लागि सुकबहादुर (राजकिङ) तामाङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

अधिबक्ता रामप्रसाद रिजाल, विगेन्द्रसिंह वाईवार र सन्जीव वाईवा तामाङ सम्मिलित तीन सदस्यीय निर्वाचन समितिले निर्वाचित गरेका हुन् । 

समितिको उपाध्यक्ष रोशन फ्युबा, महासचिव वङच्यु पासाङ (राम) गोम्जा, सचिव युवी मंग्रेसा, कोषाध्यक्ष एन्जिला वाईवा तामाङ निर्वाचित भएका छन् । यसैगरी सदस्यहरुमा मीना लामा, आशिक गोङबा, रुपा एस घले, मुन्न घले, जयवीर तामाङ, डोल्मा मनाङथेन रहेका छन् । 

धादिङ, नुवाकोट, रसुवा, चितवन, गोरखा लगायतमा रहेका तामाङ समुदायमाझ स्थापित म्हेन्दोमाया गीतलाई संरक्षण उद्देश्यले संस्था स्थापना भएको हो ।  

पूर्व राज्यमन्त्रीद्धय  दिलमान पाख्रिन र परशुराम तामाङले कार्यक्रम उद्घाटन गर्दै निर्वाचित नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस्

रोशीसँगै सुसाए स्रष्टाहरू

img

तामाङ डाजाङले नियमित गर्दै आइरहेको साहित्यिक यात्रा यस पटक काभ्रेको रोशी आसपास ...

घेदुङ धनकुटाले तय गरे कार्यक्रम र योजना

img

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले आगामी दिनका कार्यक्रम तथा योजनाहरु ...

सति घाटु नाच : महिनावारी अगावैको कन्या चाहिने

img

हरेक बर्ष मनाउने गरेको परम्परागत गुरूङ समुदायको ३ दिनसम्म मनाईने सति घाटु ...

तामाङ डाजाङको इतिहास

img

तामाङ भाषा, साहित्यलाई सम्बद्र्धन र संरक्षण गर्ने हेतुले रविन्द्र तामाङ, दीपक घिसिङ, ...

हरिहरपुरगढीमा मातृभाषा प्रशिक्षण 

img

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा मातृभाषाको प्रशिक्षण सुरु गरेको छ । बुधबार क्यानेश्वरको क्वाटरमा ...

सुन्दरीजलमा शैक्षिक सामग्री

img

सुन्दरीजल आधारभूत विद्यालय गोकर्णेश्वर नगरपालिका–१ मुलखर्कमा तामाङ डाटावेसको अगुवाईमा आइतबार शैक्षिक सामग्री हस्तान्तरण गरिएको ...

पत्रपत्रिका

सबै