घुम्तिमा ९ सय ८६ 

| रसुवा

जिल्ला प्रशासन कार्यालय रसुवा र उत्तरगया गाउँपालिकाको सहकार्यमा विहिवार सम्पन्न एकीकृत घुम्ति सेवा शिविरमा ९ सय ८६ जनाले सेवा लिएका छन ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार नागरिकता ९७ जना, घरेलु उद्योग दर्ता ७ वटा र परामर्श सेवा २५ जना, मतदाता नामावली संकलन १ सय २९ लिएका छन् ।

यसैगरी स्वास्थ्य जाँच सेवा १ सय ७०, सुहारा समेत, कृषि सेवा परमर्श ३५ पशुपालन जाँच र सेवा परामर्श ७५, आयुर्वेद ६५ आँखा उपचार १६५, ट्राफिक सचेतना कक्षा लाभान्वित ५० बालविवाह, मानव वेचविखन, लागु औषध सचेतना कक्षा परामर्श लाभान्वित ५० र विपद व्यवस्थापन माइनिङ शिक्षा लाभान्वित ५० रहेका छन ।  

एकीकृत घुम्ति सेवाले दूरदराजमा रहेका आम मानिसहरुलाई सरल र सहज होस भन्नका लागि यो कार्यक्रम राखिएको प्रजिअ भण्डारीले बताए । 
 

प्रतिकृया दिनुहोस्

निशुल्क स्वास्थ्य परिक्षण

img

राम अवतार जनता मावि अत्रौलीका विद्यार्थीहरुको मंगलबार निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ...

स्वच्छ सफा र हरित रसुवा

img

‘स्वच्छ सफा र हरित रसुवा’ अभियानमा रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीसहित ...

काजु खानुको फाइदै फाइदा, बलियो हड्डीदेखि रोगमुक्तीसम्म

img

काजुलाई ड्राइफुडको राजा भनिन्छ । काजु एक प्रकारको मसला हो । काजु ...

मिलापको स्वास्थ्य शिविर

img

‘गरे के असम्भव, एक सामाजिक अभियान’ भन्ने मूल नारासहित सामाजिक कार्य गर्दै ...

अर्बुदमा पुनः सुवाल

img

नेपाल अर्बुद रोग निवारण संस्था काठमाडौं जिल्ला शाखाको सभापतिमा पुनः अजयसिंह सुवाल ...

खुलेर भन्न नसक्ने बारे सचेतना

img

महिला प्रजनन तथा स्वास्थ्य सम्बन्धी जानकारीमूलक सचेतना बिहीबारबाट सुरु भएको छ । सर्लाहीको ...

पत्रपत्रिका

सबै