सान्जेनले २०७७ भित्र विद्युत उत्पादन गर्ने 

| रसुवा
Google

विविध कारणले ढिलाई भईरहेको सान्जेन जलविद्युत आयोजनाले आगामी २०७७ असोजभित्र विद्युत उत्पादन गर्ने बताएका छन् । आमाछोदिङमो गापा–५ चिलिमेमा ५ अर्व २ करोड ४२ लाख रूपैयाँको लागतमा निर्माणाधिन भइरहेको छ । 

आयोजना सिभिलमा एसईङब्लुटुन्डि जेभि, ईलेक्ट्रो मेकानिकलमा चिनियाँ ठेकेदार तोनफाङ ईलेक्ट्रिक ईन्टरनेसनल कर्पाेरिसन, हाईड्रो मेकानिकलमा नेपाल हाईड्रो एन्ड ईलेक्ट्रिक लिमिटेड र प्रसारण लाईन निर्माणमा मुडवरि एण्ड जाशि कन्स्ट्रक्सन प्रालिले काम गरिरहेको छ ।

आयोजनाको अनुसार ७३ प्रतिशत काम पूरा भईसकेको छ । आयोजनाको हेडवक्र्सको काम ८० प्रतिशत पेनस्टक निर्माणको काम ७५ प्रतिशत र पावर हाउस निर्माण काम ७० प्रतिशत सकिएको छ ।

२०५९ देखि निर्माण कार्य शुरू भएको ४२.५ मेगावाट क्षमताको साञ्जेनको सुरूङ, पावरहाउस र हेडक्र्स निर्माणको काम ८२ प्रतिशत सकिएको छ । 

आयोजनाले उत्पादन गरेको बिजुली, नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको चिलिमे हवमा गएर जोडिने हुँदा प्राधिकरणले तिब्रता दिएको छ ।

प्रतिकृया दिनुहोस्

रानीपौवामा ५ दिने कृषि मेला सुरु

img

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्धिको आधार कृषि भएकाले यसलाई आकर्षक ...

पर्यटन प्रवद्धनका लागि सरसफाई

img

पर्यटन प्रवद्र्धनका लागि स्वच्छ वातावरणका साथै सफा र स्वच्छ रसुवा हाम्रो अभियानलाई ...

पर्यटन प्रबर्द्धनका लागि कोञ्ज्योसोम यात्रा

img

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कोञ्ज्योसोम गाउँपालिकाले दुई दिने पदयात्रा ...

ककनीमा कृषि प्रदर्शनी मेला हुने

img

तत्कालीन एकिकृत नेकपा (माओवादी) का नेता पोष्टबहादुर बोगटीको स्मृतिमा कृषि प्रदर्शनी मेला ...

४० लाखमा प्रकाश तामाङले सञ्चालन गरे पाडा फार्म  

img

सर्लाही हरिवन नगरपालिका–४ सासापुरका ३० वर्षीय युवा प्रकाश मोक्तान तामाङले ४० लाखको ...

वितिय संस्था र लाभग्राहीबीच अन्तरक्रिया

img

उतरगया गाउँपालिका–५ माझगाउँमा दुईदिने वितिय संस्था र लाभग्राहीबीच अन्तरक्रिया भएको छ ।  जिविकोपार्जन ...

पत्रपत्रिका

सबै