शैक्षिक सामाग्री वितरण

| रसुवा

नौकुण्ड गाउँपालिकास्थित ल्हाच्र्याङटर प्रा.वि.का विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

दिदीबहिनी कल्याण समाज नेपाल स्याफ्रुबेशी र होल्मो हेल्पिङ हेन्ड््सको संयुक्त आयोजनामा उक्त सामग्री हस्तान्तरण गरेको हो ।  

ल्हाच्र्याङटर प्रा.वि. का ६० विद्यार्थी र यार्सास्थित यार्सा प्रा.वि. का विद्यार्थीहरुलाई शैक्षिक र खेलकुद सामाग्री वितरण गरिएको अध्यक्ष मेनडोल्मा स्याङबाले बताइन् ।

अध्यक्ष स्याङबाका अनुसार कपि ७२ दर्जन, पेन्सिल ७२ दर्जन, मन्जन ७२ थान, ब्रस ७२ थान, टिफिन बाक्सा ६० थान, पानि खाने बोतल ३५ थान, कलर ६० थान सामाग्री वितरण गरिएको हो ।

यस किसिमका सानो सहयोगले विद्यार्थीहरुको पठनपाठनमा मनोबल बढ्ने र आत्मबल बृद्धि भई शिक्षा क्षेत्रमा सुधार हुने रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

प्रतिकृया दिनुहोस्

उपाध्यायका उपन्यास र एल्बम विमोचित

img

गीतकार एवं उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम ...

स्वयंसेवकको चोक अभियान चावहिलमा

img

देशमा भइरहेको हरेक गलत क्रियाकलाप विरुद्ध राष्ट्रिय स्वयंसेवकको चोकचोकमा आन्दोलन निरन्तर भइरहेको ...

विदुरमा उज्यालो अन्धकारमाथि चर्चा

img

उज्यालो अन्धकार निबन्ध संग्रहमाथि शनिबार सचेतन हल विदुरमा अन्तरसंवाद भएको छ । नुवाकोट ...

टनगम क्लबद्वारा रक्तदान सम्पन्न

img

टनम युवा क्लबले काठमाडौ जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सिन्धुपाल्चोक लिसंखुपाखर ...

सर्लाहीमा पनि धर्ना, के छ विधेयकमा ?

img

नेपाल पत्रकार महासंघले देशभर प्रदर्शन गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा सर्लाहीमा ...

चिस्यान केन्द्र सञ्चालन

img

कालिका गाउँपालिका–५ स्थित जिवजिवेको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । खाल्चेत तरकारी प्याकेज ...

पत्रपत्रिका

सबै