भाटको ‘नेपाल आमालाई’ सार्वजनिक 

| काठमाडाैं

राष्ट्रिय भावको गीत ‘नेपाल आमालाई...’ बोलको भिडियो सार्वजनिक गरिएको छ । मिना लामाको शब्द, संगीत रहेको गीतमा शुस्मिता राई र मित्र केसीको स्वर रहेको छ । 

सञ्जय हमालको संगीत संयोजन रहेको भिडियोलाई बिरेन्द्र भाट ‘बिपिन’ ले निर्देशन गरेका हुन् । भिडियोमा मिना लामा, राजकुमार महर्जन र राजनको साथमा बेब्स एकेडेमीका विद्यार्थीहरुले फिचरिङ्ग  गरेका छन् । 

भिडियोमा रामसिंह भाटको छायांकन र लोकेश भाटको सम्पादन रहेको छ । भिडियोलाई वल्र्ड भिजन मिडियाले बजार ब्यवस्थापन गरेकाे छ । 

सन्तान थरीथरीका भएको देश सबै  मिलेर विश्वमा पहिचान दिन सकाैं । विविधता संस्कृतिकाे पहिचान भएको नेपाल आमालाई एकताकाे सुत्रमा बाँधाैं भन्ने सन्देश बोकेको छ ।

प्रतिकृया दिनुहोस्

पूर्वबाट शुरु भो ‘अन्धकार’

img

राज फिल्मस् प्रालिको ब्यानरमा चलचित्र ‘अन्धकार’ निर्माण हुने भएको छ । शनिबार ...

 ‘चोलि तुनामा..’ सार्वजनिक 

img

स्टार फिल्मस्ले लोक, आधुनिक भाकामा ‘चोली तुनामा...’ गीतको भिडियो सार्वजनिक गरिएको छ । राजकुमार ...

मिसेस नेपाल ग्रान्ड–२०१९ हुदै

img

विवाहित महिलाहरुको व्यक्तित्व विकाश, प्रतिभा प्रस्तुति र विभिन्न अवसरका लागि ‘मिसेस नेपाल ...

जयनकुमार चलचित्र बिकास बोर्डमा

img

तामाङ चलचित्र संघ नेपालका महासचिव जयनकुमार माेक्तान आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन ...

गायक बिशालको लभ्ली माईली बजारमा

img

बिशाल पाख्रिनले वैदेशिक रोजगारीसँगै गीतसंगीतलाई पनि अघि बढाइरहेका छन् । सांगीतिक अगाडि ...

अनुष्कालाई ‘मिस नेपाल २०१९’ को ताज 

img

‘मिस नेपाल २०१९’को ताज अनुष्का श्रेष्ठले जितेकी छन् । २४ प्रतिस्पर्धीलाई पछि ...

पत्रपत्रिका

सबै