हरित रसुवा अभियान सञ्चालन गरिने

| रसुवा

नेपालकै तेस्रो पर्यटकीय स्थल रसुवामा पर्यटन भित्र्र्याउन हरित रसुवा अभियान सञ्चालन गरिने भएको छ । 

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार सदरमुकामसहित पाँच वटै गाउँपालिकाको बजार क्षेत्रमा अभियान सञ्चालनका लागि कार्यतालिका तय भएको छ ।  

जेठ ४ गतेदेखि हुने अभियानमा गोसाईकुण्ड गाउँपालिका–६ धुन्चे वडा कार्यालयको नेतृत्व रहनेछ । अभियानमा प्रत्येक हप्ता सरसफाई गर्ने र बेत्रावती, कालिकास्थान,  राम्चे, धुन्चे, स्याफ्रु, टिमुरे, थामुचेत पुरानो बजार लगाएतका क्षेत्रहरूमा सरसफाइ अभियान चलाउने बताईएको छ । 

प्रतिकृया दिनुहोस्

उपाध्यायका उपन्यास र एल्बम विमोचित

img

गीतकार एवं उपन्यासकार डा. डीआर उपाध्यायका एक उपन्यास र तीन गीति एल्बम ...

स्वयंसेवकको चोक अभियान चावहिलमा

img

देशमा भइरहेको हरेक गलत क्रियाकलाप विरुद्ध राष्ट्रिय स्वयंसेवकको चोकचोकमा आन्दोलन निरन्तर भइरहेको ...

विदुरमा उज्यालो अन्धकारमाथि चर्चा

img

उज्यालो अन्धकार निबन्ध संग्रहमाथि शनिबार सचेतन हल विदुरमा अन्तरसंवाद भएको छ । नुवाकोट ...

टनगम क्लबद्वारा रक्तदान सम्पन्न

img

टनम युवा क्लबले काठमाडौ जोरपाटीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सिन्धुपाल्चोक लिसंखुपाखर ...

सर्लाहीमा पनि धर्ना, के छ विधेयकमा ?

img

नेपाल पत्रकार महासंघले देशभर प्रदर्शन गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा सर्लाहीमा ...

चिस्यान केन्द्र सञ्चालन

img

कालिका गाउँपालिका–५ स्थित जिवजिवेको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । खाल्चेत तरकारी प्याकेज ...

पत्रपत्रिका

सबै