क्षमता विकास प्रशिक्षण

| रसुवा

जनप्रतिनिधि तथा राष्ट्र सेवक कर्मचारीहरूको लागि ३ दिने क्षमता विकास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । 

उत्तरगया गाउँपालिकाको कार्यालयले आयोजना गरेको प्रशिक्षण वैशाख २५ देखि २७ गतेसम्म सञ्चालन गरिएको थियो । 

गाउँ कार्यपालिका, वडा सचिव र बिषयगत शाखा प्रमुख र सहकारी संस्थाको प्रतिनिधिहरूको सहभागितामा ३ दिने प्रशिक्षण सञ्चालन गरिएको गापा उपाध्यक्ष चमेली गुरूङले जानकारी दिइन् । 

सहभागी सवैलाई कामको बारेमा अझ बढी जानकारी होस भनी प्रशिक्षण दिईएको बताईएको छ । 

प्रतिकृया दिनुहोस्

रसुवामा कोही बञ्चित, कोही असुरक्षित

img

२०७२ वैशाख १२ को भुकम्पका कारण क्षति पु¥याएको १४ जिल्लामध्ये रसुवा पनि ...

नौकुण्डका अपांगलाई परिचपत्र 

img

नौकुण्ड गाउँपालिकामा १ सय ६० जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । ...

कल्लाबारी–दूधपोखरी सडक उपभोक्ता समिति गठन

img

शैलुङ गाउँपालिका वडा नं. १ अन्तर्गत कल्लाबारी–दूधपोखरी सडक उपभोक्ता समिति गठन भएको ...

धनकुटामा मनाए बुद्ध जयन्ती

img

तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटाले शान्ति पदयात्रा गरी बुद्ध जयन्ती मनाइएको ...

डान्स हरिवन डान्स सिजन–२ को मञ्च राउण्ड सकियो

img

सर्लाहीको हरिवनमा झण्डै एक महिना अघिबाट शुरु भएको नृत्य प्रतियोगीता डान्स हरिवन ...

पत्रपत्रिका

सबै